"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालीघरे प्रथाको अन्त्य गरौ

No data was found

Khabar Raftar

सदियौँ देखि चलिआएको बालिघरे प्रथामा दलितहरु चित्त बुुझाउन बाध्य भईरहेका छन् ।. वर्ष भरि गाउँका ग्राहकहरुको हषिया, कोदालो लगायत कृषि औजार मर्मत गरे वाफत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्न लिएर चित्त बुझाउनु प्रर्ने बाध्यताको अन्त्य हुन जरुरी छ । वर्षमा दुई चार पाथीकै भरमा उनीहरुले गाउँभरीका सबैको काम गर्दै श्रम शोसणमा पर्दै आएका छन् । ग्रामीण क्षेत्रका दलित समुदायले कृषि औजार बनाएको पारिश्रमिक वापत अहिले पनि बालि लिएर चित्त बुझाउनु परिरहेको छ । सरकारले प्राथमिकतामा राख्न नसकेको र आवश्यक पदार्थ कोईला नपाएर सँकट झेल्दै आएको आरन ब्याबसाय चलाए वापत सिजन अनुसार कोदो, धान ,गहु र मकै लिएर कामगरी रहेका दतिहरुले उचित पारीश्रम नपाएर सस्तो श्रममा कार्य गरिरहेका थुप्ै उदाहरणहरु छन् । काम गरे वापत वार्षिक अन्नपात लिने त्यो पनि एक दुई पाथिमा चित्त बुझाउने गर्नु दलितहरुको बाध्यता नै हो । युगौँ देखि चलिआएको बालिघरे प्रथा निर्मुल हुन नसक्दा र सरकारले ध्यान दिन नसक्दा काम गरेवापतको मूल्य दलितहरुले नपाएर झन गरीब बन्दै जानु दुखद बिषय हो । अझै गजबको कुरा त बालिघरे प्रथा अनुसार उनीहरु परीवारबाट भिन्न हँुदा समेत ग्राहकको पनि अंशवण्डा गर्ने गरिन्छ । आफ्नो अंशमा परेका ग्राहकको बर्र्ष्दिनको औजार बनाउने तथा लुगा सिलाउने काम दलितहरु बालिघरे प्रथाको आधारमा गर्दै आएका कारण उनिहरुको जीबन स्तर माथि उठ्न सकेको छैन । मुलुकमा दलितको नाममा आन्दोलन र परिबर्तनका कामहरु हुदैआए पनि परिश्रम अनुसार मूल्य दिनुपर्ने भाषणहरु नेताहरुबाट हुने गरेको भए पनि त्यस अनुसारको अझै परिवर्तन हुन नसकेकोमा दलित समुदायहरु चिन्तीत बन्दै आएका छन । ‘ठूला मेसीन किन्न सक्नेले शुल्क तोकेर काम गरे पनि ग्रामीण भेगका गरीब दलितहरु अझै पनि बालिघरे प्रथाका कारण श्रम शोषणमा परीरहेका छन । दलित सम्बन्धी काम गर्ने दर्जनौं संघ संस्था सदरमुकाममा सिमित भईरहदाँ ग्रामीण भेगका दलितहरु आफ्नो पारिश्रमिक लिन सकिरहेका छैनन् । ‘दलितका नाममा आएका अर्बौं रुपैयाँ सदरमुकाममा सभा सेमिनार गरेर सक्नेगरेको भए पनि दलित अकिारका बिषयमा गम्भिर हुन नसक्नु दुखद बिषय हो । एकातिर जातीय छुवाछूत र अर्र्का्तिर बालिघरे जस्ता प्रथाका कारण ग्रामीण भेगका दलितहरु श्रमशोषणमा अझै परिरहेको हुँदा सरकार गमिभर हुन जरुरीछ । बालीघरे प्रथाको अन्त्य गर्न जरुरी छ ।

No data was found

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ