"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

शहिदको सपना साकार पारौ

No data was found

Khabar Raftar

देशको स्वतन्त्रताका लागि,ब्याबश्था परिबर्तनका लागी प्रजातन्त्रका लागी गणतन्त्रका लागी जीवन आहूति दिने महान शहीदहरुको सम्झनामा सरकारले शहिद दिवस मनाउने गरेको छ । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानासाही शासन व्यवस्था विरुद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गना प्रति सम्मान स्वरुप यो दिवस मनाउने गरिएको हो । नेपाली जनतालाई पूर्ण राजकीयसत्ता र सार्वभौमसत्ता सम्पन्न बनाउन आफ्नो जीवन उत्सर्ग गर्ने अमर शहीदहरु प्रति श्रद्धा व्यक्त गर्दै उनीहरुको साहस, संकल्प र आदर्शलाई सम्मान सहित शहिद प्रति हामी पनि सच्चा श्रद्धाञ्जली अर्पण गर्न चाहान्छौ । आफ्नो जीवनको बलिदानी दिएर बाँचेकालाई सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्र बनाउन शहीद दिवसले सबैलाई प्रेरणापनि दिएको छ । तर आज सहिदहरुलाई एक दिन मात्र सम्झने काम हुदै आएको छ । यो देश र जन्ताकै लागी दुरदशा हो । शहीदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रमाई रहेका नक्ली परिबर्तनबादीहरुले अझै शहिदको मर्म र भावना विपरित काम गरेको पाईन्छ । यो अत्यन्तै दुखदायी विषय हो । शहीदप्रति सच्चा श्रद्धाञ्जलि गर्न चाहनेहरुले दिगो शान्ति, सुशासन, विकास र समृद्धिकोबाटो पछ्याउदै उनिहरुले देखेको सपना पूरा गर्न जरुरी छ । प्रत्येक वर्ष माघ १६ गते राष्ट्रको लागी जीबन उत्सर्ग गर्ने महान शहीदलाई एक दिन सम्झने गरे पनि पछिल्लो समयमा सहिदको योगदानलाई नेताहरुले विर्सदै गएका छन । शहिद दिवसको दिन सार्वजनीक विदा समेत दिने गरिएको छैन । औपचारिक कार्यक्रममा शहीदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता गर्ने नेताहरुले शहिदलाई विर्सनु सामान्य भए पनि देश र जन्ताहरुका लागी धोका हो । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरेको सरकारलेनै यसको उपेक्षा गर्दै आएको छ । औपचारीक्ता पूरा गर्न नामको मात्र शहिद सप्ताह मनाउने गरीएको छ । नामको मात्र शहिद दिवस नभई शहिदले देखाएको बाटो हिड्दै शहिदले देखेको सपना साकार पारौ । शहिदलाई कहिल्यै नविर्सौ ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित