"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आज थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमणको पुष्टि

Khabar Raftar

आज थप ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमणको पुष्टि
माघ १४ धनगढी,
नेपालमा विगत २४ घण्टामा थप ६ हजार ८ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार २४ घण्टामा १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना पुगेको छ ।
यसैगरी, शुक्रवार ५ हजार ४ सय ३२ जना निको भएसँगै हालसम्म ८ लाख ४२ हजार ४ सय ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ
कृषीलाई आधुनीक रुपमा विकास गरौ
स्थानीय तह उपनिर्वाचनका लागी २६ वटा दलले दर्ताका लागि निवेदन दिए
सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ
आर्थिक अभावमा बैतडीको हिराको उपचारमा समस्या
बाजुराको जगन्नाथमा निर्मीत १० शैप्या अस्पतालको पूर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन गरिने
भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने
बैतडीका बजारपिच्छे म्याद नाघेका सामग्री
नव निर्मित मन्दिरको नगर प्रमुख भट्टद्वारा उद्घाटन
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

धेरै कमेन्ट गरिएको

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

balatkar

कैलालीमा किशोरीलाई करणी गरेको आरोपमा दुई जना पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कृषीलाई आधुनीक रुपमा विकास गरौ

nirbacahn

स्थानीय तह उपनिर्वाचनका लागी २६ वटा दलले दर्ताका लागि निवेदन दिए

godawri

सडक कालोपत्रको माग गर्दै गोदावरी नगरपालिका घेराउ

hira

आर्थिक अभावमा बैतडीको हिराको उपचारमा समस्या

jaganath-hospital239_Facebook

बाजुराको जगन्नाथमा निर्मीत १० शैप्या अस्पतालको पूर्व परराष्टमन्त्री ज्ञवालीद्वारा उद्धघाटन गरिने

1692008068-9nCY8

भीमदत्त राजमार्ग दसैँतिहारसम्म मर्मत नहुने

Khadya-1727925708

बैतडीका बजारपिच्छे म्याद नाघेका सामग्री