"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका पाँच स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द

No data was found

Khabar Raftar

माघ १३ धनगढी
कोरोनाको जोखिम बढेपछि कैलालीका १३ मध्ये पाँच वटा स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । धनगढी उप महानगरपालीका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले सूचना जारी गर्दै सेवा बन्द
गरेका हुन् ।
धनगढी उप महानगरपालिकाले सूचना जारी गर्दै बुधबार देखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १८ गतेसम्म बन्द रहने जानकारी गराएको छ भने भजनी नगरपालिकाले माघ १३ देखि १९ गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव भट्टले जानकारी गराएका छन । त्यस्तैगरी, गोदावरी नगरपालिकाले माघ ९ देखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने जानकारी गराएको छ । जोशीपुर गाउँपालिकाले पनि माघ ११ देखि १८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी जानकारी गराउनु भयो । गौरीगंगा नगरपालिकाले माघ १२ देखि अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी गराउनु भयो ।
कार्यालयका केही कर्मचारीहरूलाई कोभिड–१९ संक्रमणको पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आइसोलेसनमा रहेकोले सेवाग्राहीमा फैलने जोखिम बढे पछि सेवा बन्द गर्नु परेको बताएका छन् । यस अवधिमा अत्यावश्यक स्वास्थ्य, सरसफाइ, दमकल र एम्बुलेन्स सेवा बन्द नहुने भएका छन ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न