"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

No data was found

Khabar Raftar

बैशाख २० धनगढी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनगढीमा ऐक्यबद्धता ¥याली निकालीएको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीको आयोजनामा ‘शान्तिपूर्ण भविष्यको निर्माण ः मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवद्र्धन’ भन्ने मूल नारासहित ¥याली निकालिएको हो ।

¥यालीमा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रम पछि आयोजित सभामा बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले पत्रकारहरूको हकहित र पेशागत सुरक्षाका लागि एकजुट भएर सशक्त रूपमा अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए । प्रेसमाथि देखिएका चुनौतीहरूलाई सबै पत्रकार मिलेर सामना गर्नुपर्ने उनले बताए ।

त्यसैगरी इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहेको बताउदै कुनै पनि बहानामा यसलाई नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने बताए । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अधिकृत विदेशराम चौधरीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि अस्वीकार्य रहेको बताए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायरले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दै गएको बताउदै सञ्चारकर्मीहरूलाई आचारसंहितामा आधारित रहेर काम गर्न आग्रह गरे । कार्यक्रममा महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारहरूको हकहितको पक्षमा महासंघ सधैं उभिँदै आएको बताउदै वर्तमान सरकारले प्रेसमाथि चुनौती थपिरहेको बताए । उनले पत्रकारहरूलाई सामूहिक रूपमा एकजुट हुन समेत आग्रह गरे ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न