"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, तीन जना घाइते

No data was found

Khabar Raftar

माघ ११ बैतडी,
जंगली बँदेलको आक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दोगडाकेदार गाउँपालिका वडा नम्बर–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको हो ।
सोमबार साँझ जंगलबाट गाउँपसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेको बताईएको छ । आक्रमणबाट घाइते भएका मनोरथ सहित स्थानीय बल्देव कार्की वीरभान सार्की र हरिदत्त जोशी घाइते भएको प्रहरीले जानकारी गराएको छ । घाईते मनोरथको उपचारको क्रममा सोमबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी गराएका छन । बलदेवको धनगढीमा उपचार भइरहेको बताउदै उनले वीरभान र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको जानकारी गराउनु भयो ।
पछिल्लो केही वर्ष यता जंगली जनावरले आतंक मच्चाउन थालेको बताउदै बालीनाली नष्ट गर्नुका साथै मानिस माथिनै आक्रमण गर्न थाले पछि समस्या भएको बताईएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न