"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

के एम सि म्युजिकको आयोजनामा दशै बिशेष साङगितिक कन्सर्ट हुने

No data was found

Khabar Raftar

प्रेम बोगटी,भदौ २७ धनगढी । सुदूरपश्चिम प्रदेशकै अग्रणी शैक्षिक सस्था कैलालि बहुमुखी क्याम्पसद्वारा संचालित के एम सि म्युजिक क्लबको आयोजनामा बडा दशैको अवसरमा दशै बिशेष साङ्गितिक कन्सर्ट हुने भएको छ ।

कन्सर्टमा मुख्य आकर्षकको रुपमा रष्ट्रिय कलाकार प्रताप दास ,टिकट्क स्टार ,समाजसेबी अन्सु बर्मा लगायत के एम सि म्युजिक क्ल्बका कलाकारहरुको पनि प्रतुती रहने आयोजकले जनाएको छ । संविधान दिवसको अबसर पारेर असोज ३ गतेका दिन धनगढी उपमहानगरपालीका वडा नम्बर४ उत्तरबेहडी स्थित रिद्धिसिद्धी पार्टी प्यालेसमा हुने आयोजक संस्थाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष विबेक विसिले जानकारी गराए ।

त्यसैगरी उनले दिउसो ४बजे देखि ८ बजे सम्म कन्सर्ट चल्ने समेत जानकारी गराए । कन्सर्ट हेर्नकालागी प्रबेस शुल्क ३ सय रुपैया तोकिएको छ भने बिद्यार्थीहरुका लागि १ सय पचास रुपैया तोकिएको उनले जानकारी गराए । कन्सर्टबाट फाईदा भएको रकम सामाजिक क्षेत्र, बृद्वा आश्रम र बाल आश्रमा सहयोग गर्ने क्लबका कार्य बाहक अध्यक्ष बिबेक बि सिले जानकारी गराए ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते