"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

No data was found

Khabar Raftar

बैशाख ०६ धनगढी । सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा रहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीका अनुसार सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा रहेको हो । चालु आर्थिक बर्षमा देशभरिमा ३६ हजार ५ सय ५८ वटा मुद्दा दर्ता भएकोमा महिला बालबालिका बिरुद्दका २ हजार ३ सय १३ वटा मुद्धा रहेका   छन् । जुन कुल मुद्दाको ७ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकी प्रहरी निरिक्षक सरस्वती अधिकारीले सुदूरपश्च्मि प्रदेशमा २ हजार ७ सय २ वटा मुद्धा दर्ता भएको जानकारी गराउदै २ सय २३ वटा मुद्दा महिला बालबालिका बिरुद्दका भएको जानकारी गराईन ।

“समग्र विकासको अवरोध, जातीय तथा लैहिक विभेद“ भन्ने मुल नारकाका साथ शुक्रबार धनगढीमा दलित महिला संघ कैलालीले आयोजना गरेको महिला हिंसाको वर्तमान अवस्था, रिफरल संयन्त्रको प्रभावकारिता र प्रभावितको न्याँयमा सहज पहुँचका लागी बहुसरोकारवाला बिच छलफल तथा समन्वय कार्यक्रममा आफ्नो प्रस्तुती राख्दै प्रहरी निरिक्षक अधिकारीले अन्य प्रदेश भन्दा सुदूरपश्च्मि प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा रहेको जानकारी गराएकी हुन ।

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्थाका बारेमा जानकारी गराउदै उनले जबरजस्ती करणीमा आर्थिक बर्ष ८०÷८१ मा २ सय २, आर्थिक बर्ष ८१÷८२ मा १ सय ८६, आर्थिक बर्ष ८२ ÷८३ को फागुन मसान्त सम्म १ सय २४ वटा मुद्धा दर्ता भएको जानकारी गराईन । त्यसैगरी जबरजस्ती करणी उद्योगमा आर्थिक बर्ष ८०÷८१ मा ५३, आर्थिक बर्ष ८१÷८२ मा ६६ आर्थिक बर्ष ८२ ÷८३ को फागुन मसान्त सम्म २७ वटा मुद्धा दर्ता भएको जानकारी गराईन ।

त्यसैगरी जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा आर्थिक बर्ष ८०÷८१ मा १, आर्थिक बर्ष ८१÷८२ मा १ मुद्धा दर्ता भएको जानकारी गराउदै उनले आर्थिक बर्ष ८२ ÷८३ को अहिले सम्म दर्ता नभएको जानकारी गराईन । त्यसैगरी बहु विबाहका क्रमश ८०, ७६ र ४० वटा मुद्धा दर्ता भएको जानकारी गराउदै उनले बालविबाहका क्रमश ७ ,७ र १ वटा मुद्धा दर्ता भएको बताउदै उनले मानव बेच विखनका क्रमश ८, १७ र ६ वटा मुद्धा दर्ता भएको जानकारी गराईन । त्यसैगरी मानव बेचविखन तथा जबरजस्ती करणीमा क्रमश ३, ७ र १ वटा मुद्धा दर्ता भएको जानकारी गराईन ।

अपहरण तथा शरिर बन्धक जबरजस्ती करणीमा क्रमश ६, २ र १ वटा मुद्धा दर्ता भएको उनले जानकारी गराईन । त्यसैगरी गर्भपतन र अप्राकृतीक मैथुनमा क्रमश ५, २,० र ०, १ र १ मुद्धा दर्ता भएको उनले जानकारी गराईन ।

महिला तथा बालबालिकाहरुसंग सम्बन्धि अपराधको त्रीवर्षिय संख्यात्मक विवरण प्रस्तुत गर्दे प्रहरी निरिक्षक अधिकारीले जातिय छुवाछूतमा क्रमश १, ६ र ३,बोक्सीको आरोपमा ०,३ र ०,बाल पौन दुरुपयोग १८, १९ र ९,अपहरण शरिर बन्धक सुन्य,घरेलु हिंसा मुद्धा दर्ता क्रमश ५, २ र १, हाडनाता बिबाह सून्य,सार्वजनिक स्थानमा अभद्र ब्यबहार ३५,० र २,घरेलु हिंसाको कारणबाट कर्तव्य ज्यान ७, ७ र ७, तेजाब प्रयोग गरी अंगभंग १, ० र ०, कर्तव्य ज्यान १ , ० र ०,ज्येष्ठनागरिक माजी हुने दुव्र्यबहार ०, १ र ० गरी क्रमश ४ सय ३३, ४ सय २ र २ सय २३ वटा मुद्धा दताए भएको उनले जानकारी गराईन ।

त्यसैगरी कार्यक्रममा सहभागीहरुले महिलाहरु शारिरिक हिम्सा, मानसिक हिम्सा र स्रोतसाधन्बाट बन्चित भएको बताएका    थिए । त्यसैगरी घटना घट्नुको कारण खोज्नु जरुरी भएको आवाज पनि सहभागीहरुले उठाएका थिए । त्यसैगरी कार्यक्रमको सञ्चालन दलित महिला संघ फेडो केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष अम्बीका ताम्रकारले गरेकी थिईन ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते