"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

No data was found

Khabar Raftar

बैशाख २० धनगढी । निर्माण व्यवसायी संघ कैलालीको आगामी कार्य साितिका लागी दिर्घराज जोशी नेतृत्वको प्यानल औपचारिक रूपमा घोषणा गरिएको छ । अध्यक्षका उम्मेदवार जोशीको नेतृत्वमा अनुभवी र सशक्त प्यानल औपचारिक रूपमा घोषणा गरिएको हो । घोषित प्यानल अनुसार अध्यक्षमा दिर्घराज जोशी, बरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट र द्वितीय उपाध्यक्षमा डम्बर चन्द उम्मेदवार रहेका छन् ।

महासचिवमा अमर बहादुर खड्का, नीतिगत उपमहा सचिवमा योगेन्द्र बहादुर चन्द तथा आन्तरिक उपमहा सचिवमा सिद्धराज भट्टलाई अघि सारिएको छ । त्यसैगरी कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट र सह–कोषाध्यक्षमा मणिराज भट्ट उम्मेदवार रहेका छन् । सदस्यहरूमा चक्र बहादुर मल्ल, बिनोद बिष्ट, टेक बहादुर खड्का, टेकराज जोशी, शिवराज सापकोटा र रुद्रप्रसाद पन्त रहेका छन् । महिला सदस्यमा शुभलक्ष्मी हमाल तथा आदिवासी÷दलित सदस्यमा मदन बिसी उम्मेदवार बनेका छन् ।

भौगोलिक प्रतिनिधित्वतर्फ विभिन्न स्थानीय तहबाट समेत उम्मेदवार घोषणा गरिएको छ । जसअनुसार धनगढी उपमहानगरपालिकाबाट दिपेन्द्र साउद, गोदावरी नगरपालिकाबाट गोकर्ण बिष्ट, टिकापुरबाट दिपेन्द्र साउद, गौरिगंगाबाट गणेश कलेल, घोडाघोडीबाट सुरेश बोगटी, लम्किचुहाबाट विष्णु शाही, भजनीबाट युवराज चौधरी, कैलारीबाट दिलिप रोकाया, जानकीबाट प्रबिण राना, जोशीपुरबाट खगेन्द्र मौनी, बर्दगोरियाबाट नविन कुंवर, मोहन्यालबाट कमल बयाला र चुरेबाट दिलबहादुर भाट रहेका छन् ।

यसअघि अध्यक्षका दाबेदार मानिएका धिरेन्द्र साउदले जोशी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको विषयले चुनावी समीकरण थप रोचक बनेको छ । उम्मेदवार घोषणा कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, जिल्ला अध्यक्ष टेक बहादुर मल्ल, केन्द्रीय सदस्य लक्ष्मण साउद र मदन सिंह धामी लगायतको उपस्थिति रहेको थियो । संघको २९औं साधारण सभा तथा १२ औं अधिवेशन बैशाख २४ र २५ गते संघकै कार्यालयमा आयोजना हुने तय भएको छ । अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न