"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

No data was found

Khabar Raftar

बैशाख १७ धनगढी । कैलालीका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगर पालिका वडा नम्बर–८ राधास्वामी मन्दिर नजिकबाट ४ ग्राम २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय रानालाई वुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी भजनी नगरपालिका वडा नम्बर–५ गुलरियाघाटबाट खैरो हिरोईन ५ सय मिलिग्राम सहित २ जनालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका वडा नम्बर–४ बस्ने २० वर्षीय करन बि.क. र सोही ठाउँ बस्ने २६ वर्षीय चन्दरे टमट्टालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको हो । त्यसैगरी, कैलालीको भजनी नगरपालिका वडा नम्बर–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन ५ ग्राम ७० मिलिग्राम सहित ३ जनालाई वुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जानकी गाउँपालिका वडा नम्बर–१ बस्ने ४४ वर्षीय सुरेन्द्र चौधरी, सोही ठाउँ बस्ने ३० वर्षीय भुवन कठरिया र सोही ठाउँ बस्ने २१ वर्षीय प्रसन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुईवटा साइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, साइकल सहित तिनै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१० स्थित भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम खैरो हिरोइन सहित २९ वर्षीय रबिन बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट आएको युके–०३ टीए ७७२७ नम्बरको भारतीय कार जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो ।

त्यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर–२ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६ सय मिलिग्राम खैरो हिरोइन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर–२ का २३ वर्षीय मनिष थापा र बेलडाँडी गाउपालीका वडा नम्बर–५ झिलमिलाका २५ वर्षीय मनोज खड्कालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जानकारी गराएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न