"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

No data was found

Khabar Raftar

बैशाख ०२ धनगढी । कैलालीबाट लागू औषध सहित एक महिनाको अवधिमा ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले चैत्र महिनाको प्रगति विवरण सार्वजनिक गर्दै उक्त अवधिमा १ जना महिला र ५३ जना पुरुष सहित ४५ जनालाई पक्राउ गरेको जानकारी गराएको हो ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले उनीहरूलाई ३७ वटा मुद्दामा पक्राउ गरिएको जानकारी गराए ।
पक्राउ गरिएका उनीहरूको साथबाट चरेस २५ ग्राम ४८ मिलिग्राम, खैरो हिरोइन ५२ ग्राम ६ सय ३० मिलिग्राम, गाँजा १ ग्राम २ सय ८० मिलिग्राम र ट्याब्लेट ४४ बरामद गरिएको उनले जानकारी गराए ।

प्रहरीको प्रगति विवरणमा अपराधका २ सय ३ वटा मुद्दा, जघन्य तथा गम्भीर अपराधका ७३ वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी चालु मुद्दाका १ सय ९२ जनालाई पक्राउ गरिएको छ भने ५८ जनालाई पक्राउ गर्न बाँकी रहेको छ ।

प्रगति विवरणमा सार्वजनिक चासो रहेका ९४ वटा पेण्डिङ मुद्दा रहेकोमा ४ वटा फछ्र्यौट भएको प्रहरीले जानकारी गराएको छ । त्यसैगरी फैसला कार्यान्वयनका क्रममा ६९ जनालाई पक्राउ गरेर १५ वर्ष कैद र ७ लाख ६७ हजार ५ सय १५ रुपैया जरिवाना असुल गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते