"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु

No data was found

Khabar Raftar

बैशाख ०२ धनगढी । नववर्ष २०८३ को पहिलो दिन देखि सुदूरपश्चिमको कैलालीस्थित चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनाको काम औपचारिक रूपमा सुरु गरिएको छ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रकाश ढकालले केबलकारको टावर नम्बर १३ को शिलान्यास गरी जडानका लागि पोल ठड्याउने कार्य गरी आयोजनाको काम औपचारिक रूपमा सुरु गरिएकोे हो ।

चिसापनी देखि पर्यटकीय क्षेत्र राजकाँडा सम्म केवबलकार पुग्ने योजना बनाइएको छ । जाल्पादेवी केबलकार आयोजनाका स्टेशन म्यानेजर हरिओम खड्काले सिभिल ईन्जिनियरिङ्गको काम सम्पन्न भएको बताउदै इलेक्ट्रो मेकानिकलको काम बैशाख १ गतेबाट सुरु भएको जानकारी गराए । उक्त केवलकारमा कुल १४ वटा टावर रहने उनले जानकारी गराए ।

नयाँ बर्षको साईत पारेर १३ नम्बरको टावर शिलान्यास गरी कामको शुभारम्भ गरिएको खड्काले जानकारी गराए । आयोजना केवल पूर्वाधार विकासमा सीमित नभई क्षेत्रीय पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको स्थानीय लम्की चुहाँ नगरपालीका वडा नम्बर १० का वडा अध्यक्ष लवबहादुर शाहले बताए ।

उक्त केवलकार कैलालीको लम्कीचुहाँ नगरपालिका र मोहन्याल गाँउपालिकामा रहेको छ । आयोजनालाई आगामी दुई महिना भित्र सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढाइएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते