"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक जना महिलाले बाटोमै शिसु जन्माइन

No data was found

Khabar Raftar

चैत्र १० धनगढी । कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक जना महिलाले स्वास्थ्य केन्द्र पुग्न नपाउँदै बाटोमै शिसु जन्माएकी छिन् । मोहन्याल गाउँपालिका वडा नम्बर–३ बुढीआमकी २२ वर्षीया दुर्गा बिकले स्वास्थ्य केन्द्र पुग्न नपाउँदै बाटोमै शिसु जन्माएकी हुन ।

सोमबार सुत्केरी व्यथा सुरु भएपछि परिवारले उनलाई फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाँदै गर्दा बाटोमा पर्ने जंगलमै उनले शिशुलाई जन्म दिएकी हुन ।

घटनाबारे जानकारी पाएपछि स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्री सहितको टोली एम्बुलेन्स लिएर तत्काल घटनास्थल पुगेर आमा र नवजात शिशुको उद्धार गरी आवश्यक प्राथमिक उपचार प्रदान गरिएको हो ।

स्वास्थ्य केन्द्रमा सामान्य हेरचाह पछि आमा र शिशु दुवैको अवस्था सामान्य रहेको पुष्टि भए पछि उनीहरूलाई डिस्चार्ज गरिएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभावका कारण अझै पनि महिलाहरूले बाटोमै बच्चालाई जन्म दिनु परेको अवस्था रहेको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते