"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेद उन्मूलन दिवस देशभर मनाइयो

No data was found

Khabar Raftar

चैत्र ०७ धनगढी । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशभर मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको उपलक्ष्यमा हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाउने गरिएकोमा यस बर्ष पनि देशभर अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइएको हो ।

दिवसको अवसरमा दलित समाज विकास मञ्च बैतडीले विभिन्न अन्तरक्रियात्मक छलफल गरेको छ । एकता परिवर्तनका लागि किशोरी समूहसँगको सहकार्यमा दिवसको अवसरमा छलफलको आयोजना गरिएको दलित समाज विकास मञ्चकी अध्यक्ष सरस्वती नेपालीले बताइन् ।

नेपालले कानुन बनाएरै जातीय विभेद र छुवाछूतलाई दण्डनीय हुने व्यवस्था गरेको छ भने २०६३ सालमा पुर्नस्थापित संसद्ले जातीय भेदभावमुक्त राष्ट्र घोषणा समेत गरीसकेको छ । वर्तमान संविधानले समेत जातका आधारमा हुने भेदभावलाई दण्डनीय अपराध मानेको छ । तर व्यवहारमा भने कानुनको पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन् ।

जातका आधारमा ठुलो असमानता र विभेद व्याप्त नेपालमा अहिले पनि जातीय विभेद र अत्याचारका असामान्य घटनाहरू भइरहेका छन् ।

जातीय विभेद अन्त्यका लागि राज्यका निकायहरुमा अझै पनि दलित समुदायको पहुँच न्यून रहेको अध्यक्ष नेपालीले बताइन् । संसद, सरकार र राज्यका अन्य निकायहरूमा दलित समुदायको प्रतिनिधित्व न्यून रहेको उनले बताएकी छिन ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न