"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालविबाहको अन्त्य गर्न सक्रिय बनौ

No data was found

Khabar Raftar

दलित समुदायका किशोरीहरू बाल विबाहको चपेटामा पर्दै आएका छन । अहिले पनि ५० प्रतिशत बालविवाह हुने गरेको कैलालीमा यसको रोकथाम गर्न जरुरी छ । सुदूरपश्चिम प्रदेशको राजधानी र सबै भन्दा विकसित जिल्ला मानिएको कैलालीका दलित समुदायका २० वर्ष भन्दा कम उमेरका किशोरीहरुले विवाह गर्नाले उनीहरुको स्वाश्थ्य विग्रदै गएको छ ।

२० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई कानुनी रुपमा अपराध मानिए पनि कानुनको प्रभावकारी रूपमा कार्यान्वयन नहुदा बालविवाह गर्नेहरुको संख्या कम हुन नसकेको हो । कैलालीका विभिन्न पालिकामा गरिएको सर्वेक्षणले ५० प्रतिशतको अनुपातमा बालविवाह गर्ने गरेको पाईएको दलित महिला संघ फेडोको तथ्याङकले देखाएको छ ।

संविधानमा थुप्रै व्यवस्थाहरू भए पनि समाजमा भएका खराब प्रचलन र कुप्रथाका कारण बालविवाह अन्त्य हुन सकेको छैन । महिला र दलित अधिकारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा थुप्रै कानुन बने पनि कार्यान्वयन पक्ष फितलो हु“दा महिला, दलित र सीमान्तकृत समुदायले विभेद र हिंसा भोग्दै आउनुका साथै किशोरीहरुले बालविबाहको शिकार हुनु परेको छ । दलित समुदाय भित्र रहेको बालविवाहको अन्त्य गर्न उनीहरुलाई आर्थिक रुपमा सबल बनाउन जरुरी छ ।

उनीहरुलाई सिपमुलक तालीमसंगै आय आर्जनका काममा लगाउने ब्याबश्था गर्न जरुरी छ । त्यसका साथै बालविबाह गर्दा हुने नोक्सानबारे जानकारी गराउन जरुरी छ । सबै क्षेत्रमा पिछडिएका दलित महिलाहरूलाई राज्यको मुलधारमा ल्याउन जरुरी छ । दलित महिलाका क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुले उनीहरुको साच्चिकै जीविको उपार्जनका लागी काम गर्न जरुरी छ ।

बढ्दै गएको दलित किशोरीहरुको बाल विबाह रोक्न उनीहरुलाई सचेत गराउदै शिक्षा,स्वाश्थ्य र जीवनयापनको सहज बाताबरण निर्माण गर्न जरुरी छ । गरिबीकै कारण हुने बाल विबाह रोक्न दलित विपन्न परिवारलाई आय आर्जनसंग जोड्न जरुरी छ ।

बाल विबाहको चपेटामा पर्दै आएका दलित किशोरीहरुको पढ्न लेख्न र बढन पाउने अधिकारको सुनिश्चत गर्दै बाल विबाह रोक्ने काम गर्न जरुरी छ । कानुनको कार्यान्वयन गर्री बालविबाहको अन्त्य गर्न सक्रिय बन्न जरुरी छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते