"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका खड्का एमबिबिएसमा १० औ स्थानमा नाम निकाल्न सफल

No data was found

Khabar Raftar

पौष १२ धनगढी । धनगढी वैयावेहडी स्थित शारदा माध्यमिक विद्यालयमा अध्ययन गरेका कैलालीको गौरिगङ्गा नगरपालीकाका विद्यार्थी रोशन खड्काले स्नातक तहमा एमबिबिएस अध्ययन गर्न खुला प्रतिस्पर्धाबाट उत्कृष्ट १० औँ स्थानमा नाम निकाल्न सफल भएका छन् ।

गौरिगंगाकै स्थानीय विद्यालयमा आधारभूत तह पढेर कक्षाा ९ र १० शारदा माध्यमिक विद्यालयमा पढेका उनले स्नातक तहमा एमबिबिएस अध्ययन गर्न खुला प्रतिस्पर्धाबाट उत्कृष्ट १० औँ स्थानमा नाम निकाल्न सफल भएका हुन ।

माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा ३.८५ समग्र जिपीए ल्याएर काठमाडौं उपमहानगरको निःशुल्क छात्रवृत्तिमा काठमाडौं मोडेल कलेजमा ११ र १२ अध्ययन गरेका थिए ।

कक्षा १२ मा पनि ३.९४ समग्र जिपीए ल्याएर उनले हालै महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एमबिबिएस अध्ययनको प्रवेश परिक्षामा उत्कृष्ट १० औँ स्थानमा नाम निकाल्न सफल भएका हुन् ।

उक्त प्रवेश परिक्षामा १८ हजार १ सय ८१ जना विद्यार्थीहरु सहभागी भएका थिए । कठीन यात्रा र मेहनतबाट आफ्नो गाउँ र परिवारको पहिलो डाक्टर बन्ने सपनाको सुखद प्रारम्भ गर्न पाउँदा खुसी लागेको उनले बताएका छन् ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते