"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नयाँ बर्षको अवसरमा बिपन्न गरिब अशाहय परिवारहरुलाइ खाद्यान्न बितरण

No data was found

Khabar Raftar

शितल स्नेही,चैत्र ३० बझाङ । बझागंको सुर्मा गाउँपालीकामा नयाँ बर्षको अवसरमा खाद्यान्न बितरण गरिएको छ । बझागंको सुर्मा गाउँपालीका वडा नंम्बर ४ थकुन्नाडाका अतिबिपन्न गरिब अशाहय परिवारहरुलाइ नया बर्ष २०७९ सालको बिषु पर्वको अवसरमा सुभकामना ब्यतm र्गदै सोही ठाउँका रामचन्द्र पुजाराद्वारा खाध्यन्न बितरण गरिएको हो ।
पुजाराले १ बर्ष भरी खान पुग्ने बारबरको खाधन्न चामल, पीठो , नुन , तेल , चिनि ,चाउचाउ ,मसला लगायतका बिभिन्न सामाग्री बितरण गरिएको पुजाराका भतीज दिपेस पुजाराले बताए ।

पुजाराले एकल महीला ,बृद्ध बृद्धा ,बालबालिका तथा आमाबुबा नभएका बेसाहारा लगायत अर्थिक आवस्था कमजोर भएका परिवारहरुलाइ खाद्यान्न सहयोग गरेका हुन ।

नयाँ बर्षको अबसरमा करिश्मा बोहोरा , र्सिजना पुजारा, सन्चु बोहोरा , ढुडु बोहोरा , किस्न बीर पुजारा , बग पुजारा , दिराज बोहोरा , कलक पुजारा लगायतका १० घर परिवरहरुलाई खाद्यान्न वितरण गरिएको हो । सुर्मा माध्यामीक बिध्यलयका पूर्व प्रधानाध्यापक समेत रहेका पूजारालाई प्रयाजसो आरसी पुजारा भनेर चिन्ने गरिएको दिपेसले बताए ।

पुजाराले २४ गते पनि नमुना बाल बिकास प्राबि पिपल डाँडाका १ सय ४० जना बिध्यार्थीहरुलाइ १२ हजार बारबरको कापी कलम र पेन्सिल बितरण गरेका थिए । पुजारा बिगत लामो समय देखी काठमाण्डौमा बस्दै आएका छन् भने नयाँ बर्षको अवसर पारी आफ्नो जन्मथलो बझाङ पुग्नु भएको हो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न