"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एमाले बझाङको आमसभामा सहभाागी कार्यर्कताको खोलामा डुबेर मृत्यु

No data was found

Khabar Raftar

शितल स्नेही चैत्र २८ बझाङ । नेकपा एमाले बझागं जिल्ला कमीटीले आयोजना गरको आमसभामा सहभाागी भएका एकजना कार्यर्कताको खोलामा डुबेर मृत्यु भएको छ ।
एमालेको बिशाल आमसभामा सहभागी भएका बिथ्थ्डचिर गाउँपालिका वडा नम्बरं ४ मल्ला भताडाघर भएका १८ बर्षीया कमल बोहोराको नदीमा डुबेर मृत्यु भएको हो ।
एमालेको बिशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधान मन्त्री केपी शर्मा ओली बझागं आउने भएपछी एमालेले जिल्लाका १२ वटा पालिकाबाट नेता कार्यर्कता तथा सुभचिन्तकहरुलाई सदरमुकाम चैनपुर उतारेको थियो ।

बृहत आमसभा संञ्चालन भैरहदा बाहुली गाडको बगडमा गर्मी भएपछी कमल लगायत खोलामा नुहाउन गएका केही युवाहरु मध्ये बोशराको बगेर मृत्यु भएको हो । खोलामा नुहाइरहेक कमल बोहोरा पौडी खेल्न नसकेर पानीमा डुबेपछी वरपरका आमसभा हेर्ने मान्छेहरु उद्धारगर्न गएका भए पनि उनलाई बचाउन नसकिएको बताईएको छ ।
खोलामा डुबेका कमल बोहोराको आमसभामा खटिएका प्रहरीले उद्धार र्गदै जिल्ला अस्पताल पु¥याएका भए पनि उनलाई डाक्टरहरुले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यलाय बझागंले जानकारी गराएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न