"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका साढे दुई लाख बाल – बालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने 

No data was found

Khabar Raftar

चैत्र २२ धभनगढी । कैलालीमा साढे दुई लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । अभियान सञ्चालन गरेर विद्यालयहरुमा बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीले केही पालिकाले आज बुधबार देखि खोप अभियान सञ्चालन गर्न लागेको जानकारी गराउदै केही पालिकाले चैत २५ गतेबाट सञ्चालन गर्ने तयारी गरेको जनएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बाल बालिकालाई टाइफाइड रोगबाट जोगाउनका लागि खोप दिन लागिएको बताउदै १५ महिना देखि १५ वर्षमुनिका बाल बालिकालाई खोप लगाईने जानकारी गराउनु भयो ।‘प्रत्येक विद्यालयमा खोप अभियान सञ्चालन हुने जानकारी गराउदै उनले कैलालीमा पालिकाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार टाइफाइड विरुद्धको खोप लगाउन पाइने उमेर समूहका बाल बालिकाको सङ्ख्या दुई लाख ४९ हजार रहेको जानकारी गराउनु भयो ।
टाइफाइडको सङ्क्रमण १५ वर्षमुनिका बाल बालिकालाई सबैभन्दा बढी हुने भएकाले सरकारको नीति अनुसार टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी गराए । खोप लगाइ सकेपछि कतिपय बाल बालिकालाई खोप लगाएको ठाउँमा रातो हुने, दुख्ने, हल्का ज्वरो आउने, बिविरा आउने जस्ता असर देखिन सक्ने बताउदै उनले असर देखिएमा नआत्तिन र गम्भीर असर देखा परेमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नु भयो ।
नेपाल सरकारले वैशाख १५ गतेसम्म यो अभियान सञ्चालन गर्नु पर्ने समय सीमा तोके पनि विद्यार्थीको परीक्षालाई मध्यनजर गरेर एक हप्तासम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने प्रमुख धामीले बताउनु भयो । अभियान सफल पार्नका लागि कैलालीमा दुई हजार जनशक्ति खटाइने जमनकारी गराउदै उनले हरेक विद्यालयमा एक स्वास्थ्यकर्मी, एक जना महिला स्वास्थ्य स्वयम् सेविका र एक जना विद्यालयका शिक्षिका अभियानमा खटीने जानकारीगराउनु भयो । कार्यालय प्रमुख धामीले बाल बालिकालाई एक पटक मात्रै टाइफाइड विरुद्धको खोप दिए पुग्ने समेत जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न