"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जाजरकोटमा एमाले नेताले लालबहादुर नेपालीलाई कुटे

No data was found

Khabar Raftar

चैत्र २१ काठमाडौ । नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीले जातिय आधारमा गालीगौलज गदै स्थानीय लालबहादुर नेपालीलाई निर्घात रुपमा कुटपिट गरेका छन् ।

छेडागाड नगरपालिका वडा नम्बर ८ का स्थानीय गिरीले टोली गाउँका लालबहादुर नेपालीलाई आइतबार साझा ६ बजे जातिय आधारमा गालीगौलज गरी कुटपिट गरेका हुन् ।

गिरीको समूहबाट कुटिएका नेपालीको मुख,नाक,हातहरुमा चोट पुग्ने गरी कुटिएका छन् । गिरीले जातिय आधारमा कुटपिट गरी नेपालीका कपडा समेत खोलीदिएका थिए ।

गिरीले नेपालीलाई कुटपिट गर्न वडा अध्यक्ष लालबहादुर खत्रीका छोरा र भाइलाई समेत प्रयोग गरेको बताईएको छ । छेडागाड नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर खत्रीका अनुसर गिरीले आफ्ना माइलो छोरा महेन्द्र खत्री र भाई प्रकाश खत्रीलाई लगेर नेपालीलाई कुटपिट गरेको आफुले पछि मात्र थाह पाएको जानकारी गराए ।

‘म घरमा थिएन्, नेपालीमाथि निर्घात कुटपिट भएको पछि थहाँ पाए ,उनले भने,‘ यो राजनीतिक प्रतिशोधको घटना हो ,जातिय आधारमा पनि घटना भएको हुनसक्छ । वडाअध्यक्ष खत्रीका अनुसार नेपाली र कुटपिट गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालयले लगे पनि एक घण्टा पछि उनीहरुलाई प्रहरी कार्यालयबाट छाडिएको थियो ।

गाउँको घटना गाउँमै मिलापत्र हुने भन्दै उल्टो गिरीले प्रहरी कार्यालयबाट वडा अध्यक्ष लालबहादुर खत्रीलाई सम्पर्क गरी घटना मिलाउन दबाब दिएको आरोप लागेको छ । वडा अध्यक्ष खत्रीले पनि गाउँको घटना सहमतिमै मिलाउन सकिन्छ भनेर उनीहरुलाई छुटाएको बताईएको छ ।

नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य सत्यानारायण गिरीबाट कुटिएका लालबहादुर नेपाली नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।
जातिय आधारमा आफुँमाथि पटक पटक गाली र धम्की दिएको बताउँदै पीडित लालबहादुर नेपालीले आइतबार आफुलाई सुनियोजित ढंगबाट कुटपिट गरिएको बताए । ‘मलाई पहिला पनि दलितको छोरो भएर जागिर खाने भन्दै जातीय आधारमा गाली गरे, हिजो त मार्ने योजना सहित कुटपिट नै गरे उनले भने ।’

पीडित लालबहादुर नेपालीका अनुसार यो राजनीतिक प्रतिशोधको घटना नभएर जातिय आधारमा भएको घटना भएको बताए । घटना भए पछि ईलाका प्रहरी कार्यालयमा सबै जना गए पनि घटनालाई समान्य रुपमा लिएर उनीहरुलाई केही घण्टामै छाडिएको नेपालीले बताए । ‘मलाई निर्घात रुपमा कुटपिट गर्नेलाई जसरी पनि कारबाही हुनुपर्छ , कारबाही नभएर न्यायका लागि मुद्दा लड्छु उनले भने ।’

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न