"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरमा घरदैलोमै कोरोना भाइरसविरुद्धको खोप दिइँदै

No data was found

Khabar Raftar

कञ्चनपुर : कञ्चनपुरमा घरदैलोमै गएर कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ। कोरोनाविरुद्धको खोप सेवालाई प्रभावकारी बनाउन र लक्षित उमेर समूहका हरेक नागरिकलाई खोप उपलब्ध गराउन घरदैलोमै कोरोनाविरुद्धको खोप दिन लागिएको हो।

हाल भीमदत्त नगरपालिका, निड्स नेपाल, लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर), बागेश्वरी असल शासन क्लब (बास) र युनिसेफको सहयोगमा भीमदत्त ९ मा कोरोनाविरुद्धको खोप अभियान जारी रहेको छ।

घरायसी कार्य व्यस्तता, जनचेतनाको अभाव र अशक्तताले गर्दा खोप केन्द्र तथा स्वास्थ्य संस्थासम्म जान नसकेका र बाँकी आवश्यक मात्राको खोप लगाउने समय पुगेका नागरिकहरूलाई घुम्ती शिविरमार्फत खोप लगाउने कार्य भइरहेको भीमदत्त ९ का वडाध्यक्ष राम नाथले बताए। उक्त वडामा ब्रह्मदेव सहरी स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द धामीको नेतृत्वमा स्वास्थ्यकर्मीसँगै महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय जनप्रतिनिधि तथा सहयोगी सङ्घसंस्थाहरूका कर्मचारीको टोली परिचालन गरी खोपसँगै जनचेतना समेत प्रदान गरिएको छ।

दैनिक औसत ५० जना गरी ३०० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिएको रिकोभर परियोजनाका कार्यक्रम संयोजक विनोदसिंह कडाराले बताए। रिकोभर परियोजनाले कञ्चनपुरको भीमदत्त, कृष्णपुर र पुनर्वास नगरपालिकामा विभिन्न कार्यक्रम लागु गरेको छ। यसपछि भीमदत्त नगरपालिका भित्रका अन्य विकट बस्तीमा समेत खोप अभियान सञ्चालन गरिने र परियोजना लागु भएका अन्य पालिकामा पनि उक्त अभियान विस्तार गर्ने योजना रहेको बताइएको छ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न