"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दुर्घटना न्यूनीकरण गर्न जनचेतनाको आवश्यकता

No data was found

Khabar Raftar

बढ्दै गएको दुर्घटनालाई न्यूनीकरण गर्न चेतनाको विकास गर्न जरुरी छ । हरेक बर्ष दुर्घटनाबाट मानवीय क्षेती हुदै आएको अबश्थामा यसको न्यूनीकरणका लागी चेतनाको विकास गर्ने खाल्का कार्यक्रमहरु गर्न जरुरी छ । हरेक आर्थिक वर्षमा दुर्घटनाबाट हुने क्षती बढ्दै गएको छ । चेतनाको अभावका कारण पनि दुर्घटना हुने भएकाले सन्देशमूलक सचेतना कार्यक्रमहरु गर्न जरुरी छ ।

ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्यूनीकरणमा केही सहयोग पुगेको भए पनि त्यो अझै प्रयाप्त हुन सकेको छैन । ट्राफिक प्रहरी सडकमा खटेर कडाई गर्दै आएको भए पनि अझै मादक पदार्थ सेवन गरी सवारी चलाउने र ट्राफिक नियमको पालना नगर्नेहरुका कारण दुर्घटना हुने गरेका छन । दुर्घटनामा कमी ल्यान जनचेतनामूलक कार्यक्रमसंगै चेकजाचमा अझै कडाई गर्न जरुरी छ । जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका भए पनि सवारी चलाउनेहरु बढ्दै जानुले थप यस्ता कार्यक्रमहरुको आवश्यकता हुने गरेको छ । दुर्घटना न्यूनीकरण गर्न अझै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

दुर्घटनको मुख्य कारण मदिरा सेवन, खराव बाटो र थोत्रा गाडीहरु पनि भएकाले यतातीर पनि ध्यान जान जरुरी छ । प्रहरीले यस्ता कुराहरुमा सक्रियता बढाउन जरुरी छ । सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन । मोटर साईकल दुर्घना हुनाका कारणहरु पनि द्रुत गतीमा गाडी चलाउनु र मदिरा सेवन भएकाले प्रहरीले द्रुत गतीमा गाडी चलाउनेलाई र मदिरा सेवन गरी गाडी चलाउनेलाई कडा कारबाही गर्न जरुरी छ ।

दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के चेकजाच, टाइम कार्ड देखि रिफ्रेस रेन्टरको अभ्यास गरिरहेको भए पनि अझै प्रभावकारी रुपमा गर्न जरुरी छ । दुर्घटना न्यूनीकरण गर्न चेतना मुख्य भएकाले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ । यातायात व्यवसायी र चालकलाई बेलाबेलामा सचेत गराउन यस्ता कार्यहरु गर्न जरुरी छ ।

विद्यालय स्तरमा विद्ययार्थी र नागरिक विच पनि जनचेतनामुलक कार्यक्रमहरु गर्न जरुरी छ । नियमित चेकजाँचसगै जनचेतनामूलक सन्देश दिन सके दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ । ठाउठाउमा सचेतनामूलक होडिङ बोर्ड राख्नुका साथै सडकको अबश्था दर्शाउने संकेत चिन्ह राख्न जरुरी छ ।

ट्राफिक नियमको पालना नगर्नु, सवारी साधानको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लाफ्रबाही बढ्नु र सडकको अवस्था लगायतका कारणले दुर्घटना हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधार गर्नुकासाथै ट्राफिक नियम बारे जानकारी गराउन जरुरी छ । चालक र यात्रुहरुलाई पनि सचेत गराउन जरुरी छ । दुर्घटना न्यूनीकरण गर्न हामी सबै जीम्मेवार हुन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न