"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकार नागरिकको अबश्थामा परिबर्तन कहिले आउछ ?

No data was found

Khabar Raftar

देशमा थुप्रै परिबर्तनहरु भएका छन । ब्याबश्था फेरीएका छन । शासकहरु फेरिएका छन । नेताहरुको अबश्थामा परिबर्तन आएको छ । तर जसले देश र जनताका पक्षमा लडेर मृत्युबरण गरेर देशमा आमुल परिबर्तन ल्याए उनै नेपाली नागरिकहरुको अबश्थामा भने परिबर्तन आउन सकेको   छैन । नागरिक तथा राजनीतिक अधिकारको क्षेत्रमा सुधार भए पनि आर्थिक, समाजिक तथा सास्कृतिक अधिकारको क्षेत्रमा अहिले पनि अपेक्षाकृत सुधार हुन सकेको छैन ।

सविंधानले निशुल्क तथा अनिवार्य शिक्षाको सुनश्चितता गरेको भए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । विभिन्न बहानामा विद्यालयमा शुल्कहरु लिने काम जारी छ । सामुदायिक शिक्षाको गुणस्तर दिन प्रतिदिन घट्दो अवस्थामा छ । किसानहरुले समयमै मल, बिउबिजन पाउन नसकेको अवस्था छ । मुक्त कमैया, मुक्त हलियाहरुको पुुनस्र्थापना हुन नसकेको अवस्था छ ।

विस्तृत शान्ति सम्झौताको लामो समय बितिसक्दा पनि सक्रमणकालिन न्यायका सवालहरु सम्बोधन हुन सकेका छैनन । द्धन्द्धपीडितहरुका समस्या समाधान हुन सकेका छैनन । अपाङ्गता भएका व्यक्ति, दलित समुदाय, अल्पसङ्ख्यक समुदाय, तेस्रो लिङ्गिहरु सबैका समस्याहरु उस्तै छन । निर्माण गरिएका अधिकांश भौतिक संरचनाहरु अपाङ्ग मैत्री बन्न सकेका छैनन ।

प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटले पनि उपेक्षित उत्पीडित दलित, अपाङ्गता भएकाहरुलाई समेटन सक्दैन । प्राय सरकारमा दलित समुदायको उपश्थिती देखिदैन । देश भित्रै रोजगारी सृजना हुन नसक्दा युवा जनशक्ती भारत तथा खाडीमूलुकहरुमा पलायन हुन बाध्य छ । समग्रमा भन्दा जनताका समस्या उस्तै छन ।

अबश्था उस्तै छ । परिबर्तन नेताको जीवनमा मात्र आएकाले अब अब परिबर्तन जनताको जीवनमा आउन जरुरी छ । नेताहरुको जीवनमा आएको परिबर्तन अब नागरिकको जीवनमा पनि आउन जरुरी छ ।

नागरिकाका सबैखाले समस्या समाधान गरी नेताको होईन, नागरिको अबश्थामा सुधार आउनु पर्छ । सत्ताको लागी मरीहत्ते गरी आफ्नै अबश्थामा परिबर्तन ल्याउने सत्ता सञ्चालकहरुले जनताको अबश्थामा परिबर्तन ल्याउन जरुरी छ । सरकार नागरिकको अबश्थामा परिबर्तन कहिले आउछ ? भन्ने जनताको प्रश्नको उत्तर दिन जनताको जीवनस्तर उकास्ने योजना मार्फत जनताको अबश्थामा परिबर्तन ल्याउन आवश्यक छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न