"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकार जनताको भएको आभाष दिलाउने गरी काम गरौ

No data was found

Khabar Raftar

सरकार जनताको हुनु पर्छ । सरकारले देश र जनताका हकहितका लागी काम गर्नु पर्छ । तर सरकार कार्यकर्तामुखि बन्दै गएकाले सरकार केका लागी ? भन्ने प्रश्न खडा भएको छ । नेपालमा सरकारको अबश्था दया लाग्दो छ । पार्टीगत स्वार्थका लागी हुने सरकार परिवर्तनले नेपाली जनतालाई निराश बनाएको छ ।

सरकार परिबर्तन नेपाली संस्कृती बन्दै गएको छ । नेताहरुले आफु भए सबै ठीक र अरु भए गलत भन्ने सोचका साथ अगाडी बढ्ने गरेका कारण नेपालमा सरकार परिबर्तन हुदै आएको छ । सरकार पबिर्तनले सरकार जनताका लागी नभई पार्टी र तीनका नेताहरुका लागी भएको स्पष्ट हुने गरेको छ । बास्तवमा सरकार जनाता लागी हुनु पर्ने हो ।

जनताका सवाल सम्बोधन गर्नका लागी हुनु पर्ने हो । राष्ट्रका समस्या समाधान गर्न र राष्ट्रको गौरव बढाउनका लागी हुनु पर्ने हो । तर त्यसो नभई प्रधान मन्त्री को बन्ने ? कसले सरकार चलाउने ? मन्त्री को बन्ने कसले बढी भ्रष्टाचार गर्ने भन्ने होडबाजी चली रहेको छ । त्यसैले सरकार परिबर्तन हुदै आएका छन । लगातार पाच वर्ष सम्म कुनै पार्टीले सरकार चलाउन सकेको छैन । कुनै प्रधानमन्त्री टिकन सकेको छैन ।

जोसंग भए पनि सत्ता गठबन्धन गरेर सरकार चलाउने दाउपेच चल्दै आएको छ । यस्तो अस्थिर अबश्थामा सरकार हुनु र नहुनको कुनै अर्थ नहुने भएकाले नेताहरु सच्चिन जरुरी छ । कुनै पनि दलले बहुमत ल्याउन नसक्नु र मिलिजुली सरकार बनाएर बाडीचुडी खानुले देशमा समस्या उत्पन्न गरेको छ । अहिले नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेको गठबन्धनमा सत्ता सञ्चालनमा रहेको छ ।

यो गठबन्धनको सरकारले जनताको बोल्न पाउने अधिकारलाई कुण्ठीत गरेको छ । न्यायालय प्रति जनताले विश्वास गर्न नसक्ने बताबरण सृजना गरेको छ । सरकारले मनमानी गर्दै आएकाले सरकार धेरै परसम्म जान नसक्ने अबश्था देखिएको छ ।

किनकी आलोपालो प्रधान मन्त्री हुने सहमती अनुसार अब कांग्रेसको पालो आउदै छ । एउटै दललाई जनताले बहुमत नदिएका कारण दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बन्दै आएको अबश्थामा दुई ठुला दलको सरकार तानाशाही प्रबृतीले अगाडी बढ्दै गएकाले सरकारको दिनगीन्ती सुरु भएको छ ।

सत्ता गठबन्धन भित्रै सरकार विरुद्ध आवाज उठन थालेका छन । नेपालमा स्थायी सरकार बन्ने विषय सपना जस्तै भएको छ । दुई दलबीच मध्यरातमा भएको सहमति पनि यसकै निरन्तरता हो भनेर बुझन सकिन्छ ।

संविधान संशोधन देखि स्थायी सरकार निर्माण सम्मका एजेन्डा एजेण्डामै सिमीत भएका छन । जती जोगी आए पनि कानै चिरीएका भन्ने उक्ती जस्तै नेपालमा सरकार चलाउने कसैलाई देश र जनाताको माया नभएको उनीहरुका ब्यबहारले पुष्टि गर्दै गएको छ । सरकार जनताको भएको आभाष दिलाउने गरी काम गर्न जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न