"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बलात्कार र बेचविखनमा फसाउने कार्यबाट दलित समुदायलाई बचाऔ

No data was found

Khabar Raftar

अन्र्तजातीय प्रेम विबाहका कारण दलितहरुले दुख झेल्दै आउनु परेको छ । बढ्दो बसाई सराईका कारण दलित र गैर दलित विच प्रेम हु“दा गरिने अन्र्तजातीय प्रेम विबाहका कारण दतिहरुले समस्या झेल्नु परेको हो । बैबाहीक उमेरको हदबन्दीका कारण झनै दलितहरुले विभिन्न मुद्धा खेप्नु परेको छ । मानव बेचविखन र बलात्कार जस्तो जघन्य अपराधमा जेल जानु परेको छ ।

अन्र्तजातीय प्रेम विबाहकै कारण कतीपयले ज्यान गुमाउनु परेको छ भने कतीपयले वीश्थापीत हुनु परेको छ । तर पनि अन्र्तजातीय प्रेम विबाह गर्नेहरुमा कमी आउन सकेको छैन । कतीपयका घरबार जलेका छन, कतीपय बलात्कार र बेचविखन मुद्धा लागेर जेल जीवन विताई रहेका छन । तर पनि नेपालमा जातीय विभेद गर्नेहरुलाइर्, घरबार जलाउनेहरुलाई कारबाही हुन सकेको छैन ।

जातीय विभेदका घटनाहरुमा, अन्र्तजातीय विबाहमा यस्तो परिस्थिति नआओस भनेर कानुनमै सुधारको आवश्यकता देखिएको छ । तर विडम्बना बैबाहीक उमेरको हदबन्दी १८ बर्ष झार्न खोज्दा दलित समुदायका डलबादीहरुले नै विरेध गरिरहेका छन । आफ्नो लुटको स्वार्थमा दलित युवाहरुलाई बलीको बोको बनाउने उमेरको हदबन्दी घटाउने कार्यको चर्काे स्वरमा विरोध गरीरहेका छन ।

ब्याक्तीगत स्वार्थका लागी नभई समुदायको स्वार्थका लागी डलरबादीहरु बोल्न जरुरी छ । जातीय विभेद विरुद्ध सबैले एकजुट भएर लाग्न जरुरी छ । अन्र्तजातीय प्रेम विबाह र जातीय विभेदका घटनाहरुमा थुप्रै मान्छेहरु पीडित भएका छन । यस्ता विषयमा सरकार गम्भिर हुन जरुरी छ । स्वयंम दलीत समुदमय पनि सचेत हुन जरुरी छ ।

होईन भने अन्र्तजातीय प्रेम विबाहको दलदलमा थुप्रै युवाहरु फस्दै जाने छन । दलित समुदायका युवाहरुलाई विभिन्न झुटा मुद्धामा फसाईएका छन । जेल जीवन जीउन बाध्य बनाईएका छन । त्यसैले सरकार र दलित समुदाय जिम्मेवार बनेर बैबाहीक उमेरको हदबन्दीका कारण समस्या झेल्दै दलितहरुलाई घटाएर राहात दिलाउन जरुरी छ । २० बर्ष पुग्न केही समय मात्रै भए पनि बलात्कार र बेचविखनमा फसाउने कार्यबाट दलित समुदायलाई बचाउन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न