"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लिंगका आधारमा हुने भेदभावको अन्त्य गरौ

No data was found

Khabar Raftar

समाज अझै परिबर्तन हुन सकको छैन । छोरा र छोरी विच गरिने विभेद कायमै छ । अहिले पनि छोरी जन्माएको भन्दै महिलामाथी हिंसा हुने गरेका घटनाहरु सार्बजनीक भई रहेका छन । नेपालको संविधानले लिंगका आधारमा हुने भेदभावलाई पूर्ण रूपमा वर्जित गरेको भए पनि अझै पनि छोरा नजन्मिएकै कारण महिलाले हिंसा भोग्नु परेको अबश्था छ ।

त्यती मात्रै होईन छोरा नजन्मिए सम्म छोरीलाई गर्भमै हत्या गर्ने कार्य हुँदै आएका छन । यस्ता धेरै जसो हिंसाका घटनाहरु अझै कानुनी प्रक्रियामा आउन सकेका छैनन । सुदूरपश्चिम प्रदेशमा पनि छोरा नजन्माएको भन्दै महिलाले हिंसा झेल्नु परेको छ । छोरी जन्मीएकै कारण श्रीमान्ले अर्को बिहे गर्ने श्रीमतीलाई हिंसा गर्ने कार्य हुदै आएका छन ।

कान्छी श्रीमती ल्याएपछि आफूमाथि हिंसा भएको, परिवारबाट सहयोग, माया नपाएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी समेत पर्ने गरेका छन । श्रीमान्ले कान्छी श्रीमतीस“ग मिलाएर राख्ने, दुबैलाई समान व्यवहार गर्ने जस्ता अनेक प्रलोभन देखाएर मुद्दा फिर्ता गर्न बाध्य बनाएका घटनाहरु पनि छन । छोरा नजन्मिएपछि हिंसा भोग्नुपरेका महिलाहरुले मुद्दा दर्ता गरेर फेरी त्यही घर जानु पर्ने भएकाले पनि हिंसामा पर्ने अबश्था छ ।

आफ्नो छोराविरुद्ध मुद्धा हालेको भन्दै सासु ससुराले घरभित्रै पस्न नदिएका उदाहरण पनि छन । परिवारको दबाव र आफैलाई बस्न समस्या हुने पीरले पीडीत महिलाहरुले मुद्धा फिर्ता लिएको अबश्थामा श्रीमान्ले कुट्दै घर पु¥याएका घटनाहरु पनि छन । घरपरिवार र श्रीमान्ले छोरा अनिवार्य चाहिन्छ भनेपछि छोराको आशमा थुप्रै छोरी जन्माएका घटनाहरु पनि छन ।

बढी सन्तान जन्माउनु र श्रीमानको हिंसाका कारण महिलामा पाठेघरमा समेत समस्या भएका घटनाहरु छन । गर्भपतन गराउदा शारीरिक रुपमा कमजोर बन्दै गएका छन । ‘साक्षर प्रदेश’ घोषणा गरिएको सुदूरपश्चिम प्रदेशको शिक्षित र सुगम जिल्ला कैलालीमा पनि छोरा नजन्माएकै कारण महिलामाथि भएका हिंसाका थुप्रै घटनाहरुले सामाजिक चेतना र शिक्षाको स्तर दर्शाएको छ ।

महिलामाथि हुने विभेदको अवस्था अहिले पनि उस्तै रहेको छ । मानसिक दबाब सहेर महिलाहरुले जीउनु पर्ने बाध्यता छ । हाम्रो जस्तो पृतीसतात्मक सत्ता भएको देशमा जसको छोरा छैन उसको दाजुभाइ वा त्यो पनि नभए नजिकको गाउ“लेले किरिया गर्ने संस्कार रहेको छ ।

पछिल्लो समयमा विद्रोह गरेर छोरीले किरिया गरेका घटनाहरु पनि छन । तर पनि त्यसलाई समाजले खुलेर स्वीकार गर्न सकेको छैन । छोरीलाई जन्म दिएपछि श्रीमान् र परिवारका अन्य सदस्यबाट शारीरिक र मानसिक हिंसामा पर्ने गरेका महिलाहरुमा अझै कमी आउन सकेको छैन । छिमेकीबाट अपशब्द सुन्नुपथ्र्यो ।

समाजले छोरी जन्माएको सबै दोष महिलालाई लाउने कार्यहरु हुदै आएका छन । त्यसैले सरकारले लिंगका आधारमा हुने भेदभावको अन्त्य गर्न कानुनको कार्यान्वयन गर्न जरुरी छ । महिला हिंसा गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउन जरुरी छ । कारबाही गर्न जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न