"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मानव अधिकारको संरक्षण गरौ

No data was found

Khabar Raftar

मानव अधिकारको सम्मान र संरक्षण गर्नु सबैको दायित्व हो । सबै भन्दा मुख्य दायित्व राज्यको हो । तर सबै भन्दा बढी मानब अधिकारको उलंघन राज्य पक्षबाटै हुने गरेको छ । राज्य जिम्मेवार बन्न नसक्नाले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा कमी आउन सकेको छैन । राज्य कमजोर हु“दा आपराधिक घटनामा बढोत्तरी हुनुका साथै मानव अधिकारको पालनामा कमी आउ“ने, अराजकता बढ्ने भएकाले राज्य जिम्मेवार हुन जरुरी छ ।

नेपालको संविधानमा उल्लेख गरिएका मौलिक हकको सुरक्षा र नेपाल पक्ष राष्ट्र भएका मानव अधिकार सम्बन्धी महासन्धिहरूको पालना गर्न जरुरी छ । मानव अधिकारको संरक्षण प्रति नेपाल प्रतिबद्ध राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा परिचित छ । त्यसैले कानुनी र संरचनागत प्रतिबद्धता स“गस“गै यसको कार्यान्वयन गर्ने जिम्मेवारीलाई राज्यले गहन रुपमा लिन जरुरी छ ।

महासन्धिका प्रावधान अनुसारको कानुनको निर्माण, संशोधन, आवश्यक संयन्त्रको निमार्ण र अधिकारको उल्लङ्घनको अवस्थामा उपचारको व्यवस्था जस्ता विषय राज्यको प्रमुख दायित्व भएकाले बढी जिम्मेवार हुन जरुरी छ । मानव अधिकार उल्लङ्घनका घटनाहरुमा उपचार, कानुनी, प्रशासनिक, न्यायिक अथवा अन्य आवश्यक व्यवस्था गरिन आवश्यक छ ।

नेपालले नौ ओटा ठूला महासन्धि मध्ये सात ओटा अनुमोदन गरी पक्षराष्ट्र बनेको हुदा त्यहा“ उल्लेख गरिएका दायित्वहरू नेपालले पूरा गर्न जरुरी छ । मानव अधिकारको सुनिश्चितताको लागि बनेका संवैधानिक तथा कानूनी व्यवस्था तथा संवैधानिक कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने, कार्यान्वयन भए, नभएको अनुगमन गर्ने मानव अधिकारका आधारशीला अथवा आधार स्तम्भको रक्षा गर्न जरुरी   छ ।

मानव अधिकारको उच्चतम लक्ष्य सम्पूर्ण प्रकारका मानव अधिकारलाई कानूनको रूपमा ल्याई व्यक्तिले उपभोग गर्न सक्ने अधिकारको रूपमा स्थापित गर्नु भएकाले मानव अधिकारको रक्षा गर्नु सबैको दायित्व हो । अधिकांश नेपाली खाना, बस्न, शिक्षा, स्वास्थ्य, रोजगारी, भेदभाव र हिंसारहित जीवन यापन गर्नबाट अझै पनि बञ्चित भएकाले राज्यले त्यसको ब्याबश्था गर्न जरुरी छ ।

मानव अधिकारको सम्मान र संरक्षण गर्न जरुरी छ । मानव अधिकार हननका घटनाहरुमा कमी ल्याउन सबैले सचेत हुन जरुरी छ । सबैको मानव अधिकारको रक्षाका लागी एकजुट हुन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न