"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बर्षातको समयमा हुने क्षतीबारे सचेत बनौ

No data was found

Khabar Raftar

हरेक बर्ष बर्षातको समयमा हामीले मानविय र भौतिक क्षती बेहोर्नु परेको छ । देशभरी प्रकृती प्रकोपका घटनाहरुले हुने मानवीय र भौतीक क्षतीलाई अहिले सम्म कम गर्न नसकेको अबश्था छ । सुदूरपश्चिम प्रदेशमा पनि हरेक बर्ष बर्षातको समयमा यस्ता अप्रीय घटनाहरु हामीले देख्नु र सुन्नु परेको छ ।

कैलाली र क्ञचनपुरमा डुवानको समस्या छ भने पहाडी जिल्लाहरुमा बाढी र पहिरोको समस्या छ । कैलाली र कञ्चनपुरमा डुबानमा परेर मान्छेहरुले ज्यान गुमाउनु परेको अबश्था छ भने पहाडी जिल्लाहरुमा बाढी र पहिरोमा परी मान्छेहरुले ज्यान गुमाउनु परेको अबश्था छ ।

हरेक बर्ष हुने यस्ता प्रकृती प्रकोपका घटनाहरुबाट राज्यले पाठ सिकेर पीडितहरुको उचित प्रबन्ध मीलाउनु पर्ने भए पनि अहिले सम्म त्यसको समाधान हुन सकेको छैन । पहिरोले चिरा चिरा बनाएको जमीनमा बस्दै आएका ब्याक्तिहरुलाई बर्षात लागेसंगै फेरी चिन्ताले सताउन थालेको छ ।

पहिरोसंगै पूरैपरिवार पुरिने चिन्तामा रहेका सुदूरपश्च्मि प्रदेशका अधिकांस पहिरो पीडितहरुका समस्याहरु सम्बन्धीत निकाय राज्यले समाधान गर्नु पर्दछ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अधिकांस बस्तिहरु पहिरोको जोखिम्मा रहेका छन ।

त्यस्ता बस्तिहरुलाई सरकारले अहिले सम्म स्थान्तरण गर्न नसक्नु दुखद विषय हो । बर्खा सुरु हुन थालेपछि पहिरोको डरले उनीहरुलाई सताउन थालेको छ । माथिबाट बाढी पहिरो आउने र तलबाट जमिन भाँसिदै जाने गरेका कारण कतीपय बस्तिहरुलाई तुरुन्तै स्थान्तरण गरिनु पर्ने सरकारी निकायले निष्कर्ष निकालेको भए पनि उनीहरुको अहिले सम्म बन्दोबस्त नहुनु दुखद विषय हो ।

कयौ गाउ माथिबाट जमिन भाँसिएर पहिरोले घर ढाकेको अबश्था छ । जमीन चिराचिरा परेको अबश्था छ । यस्तो अबश्थामा उनीहरुको विषयमा सरकार गम्भिर हुन जरुरी छ । बर्षा हुन थाले पछि घर छोडेर अन्यत्र भाग्नु पर्ने अबश्थाको सरकारले अन्त्य गर्न जरुरी छ । पहिरोको डरले बर्षातमा धेरै जसोले गाउ छोडेर अन्यत्र आफन्त कहा बसाइ सर्नु परेको अबश्था छ ।

पहिरोको उच्च जोखिममा रहेका बस्तिहरुलाई समयमै स्थान्तरण गर्न जरुरी छ । गाउमा पहिरो जादा विस्थापित भएका स्थानीयको समेत उचित बन्दोबस्त हुन नसकेको अबश्था छ । जोखिम मोलेर गाउमै बस्न बाध्य उनीहरु प्रति सरकार संबेदनसील हुन जरुरी छ ।

हरेक जिल्लामा हुने विपद् व्यवस्थापन समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना हरेक बर्ष पारित गरी जोखिम न्यूनीकरणका लागि काम गर्ने गरेका छन । त्यसैगरी स्थानीय तहसहित रेडक्रस, सुरक्षाकर्मी लगायत विषयगत कार्यालयहरुले समेत पूर्वतयारी गर्ने गरेका छन । तर पनि प्रभावकारी हुन नसकेको अबश्था छ ।

त्यसैले बर्षातको समयमा हुन सक्ने क्षतीबारे समयमै सचेत बनेर काम गर्न जरुरी    छ । बाढी पहिरो पीडित र डुबान पीडितहरुका समस्या समाधान गर्न जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न