"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने

No data was found

Khabar Raftar

चै्त्र १३ धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर २ र ३ को सिमाना मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।
मालिका युवा सञ्जालले ६ लेन सडक बिचमा ६० फिट अग्लो राष्ट्रिय झण्डा फहराउने भएको हो ।
राष्ट्रिय झण्डा गाड्नका लागी जगको शिलान्यास गरिएको छ । धनगढी उप महानगरपालिका वर्डा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर र वडा नम्बर २ की सदस्य रतना विष्टले संयुक्त रूपमा जगको शिलान्यास गरेका हुन् । करिब २ लाख ५० हजार लागत लाग्ने झण्डाका लागी क्लबका सदस्यहरू, धनगढी उप महानगरपालिकाका नगर प्रमुख, नृप बहादुर वड, वडा नम्बर २ का अध्यक्ष नर बहादुर बम, ३ का अध्यक्ष बल बहादुर ऐर, जनता समाजवादीका धनगढी नगर अध्यक्ष हेमराज पन्त लगायतले आर्थिक सहयोग गरेका छन् ।
भरतबाट आउने नेपालीहरूले सीमा प्रवेश गरेसँगै राष्ट्रिय झण्डा फहराएको देख्दा राष्ट्रियता झल्किने भएकाले झण्डा राख्न लागेको मालिका युवा सञ्जालका सचिव दिपेस बोहराले बताए ।

उनले वडा नम्बर २ र ३ का विच हरेक बर्ष बर्षातको समयमा हुने पानी निकासको विबादले आपसी सम्बन्धमा समस्या आएको बताउदै सम्बन्धमा सुधार ल्याउन पनि राष्ट्रिय झण्डाले भूमिका खेल्ने बताए । नयाँ वर्ष २०७९को दिन झण्डाको उद्घाटन गर्ने गरी काम सुरु गरिएको उनले जानकारी गराए । चै्रत्र १३ धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर २ र ३ को सिमाना मिलन चोकमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।
मालिका युवा सञ्जालले ६ लेन सडक बिचमा ६० फिट अग्लो राष्ट्रिय झण्डा फहराउने भएको हो ।
राष्ट्रिय झण्डा गाड्नका लागी जगको शिलान्यास गरिएको छ । धनगढी उप महानगरपालिका वर्डा नम्बर ३ का अध्यक्ष बल बहादुर ऐर र वडा नम्बर २ की सदस्य रतना विष्टले संयुक्त रूपमा जगको शिलान्यास गरेका हुन् ।

करिब २ लाख ५० हजार लागत लाग्ने झण्डाका लागी क्लबका सदस्यहरू, धनगढी उप महानगरपालिकाका नगर प्रमुख, नृप बहादुर वड, वडा नम्बर २ का अध्यक्ष नर बहादुर बम, ३ का अध्यक्ष बल बहादुर ऐर, जनता समाजवादीका धनगढी नगर अध्यक्ष हेमराज पन्त लगायतले आर्थिक सहयोग गरेका छन् ।
भरतबाट आउने नेपालीहरूले सीमा प्रवेश गरेसँगै राष्ट्रिय झण्डा फहराएको देख्दा राष्ट्रियता झल्किने भएकाले झण्डा राख्न लागेको मालिका युवा सञ्जालका सचिव दिपेस बोहराले बताए ।

उनले वडा नम्बर २ र ३ का विच हरेक बर्ष बर्षातको समयमा हुने पानी निकासको विबादले आपसी सम्बन्धमा समस्या आएको बताउदै सम्बन्धमा सुधार ल्याउन पनि राष्ट्रिय झण्डाले भूमिका खेल्ने बताए । नयाँ वर्ष २०७९को दिन झण्डाको उद्घाटन गर्ने गरी काम सुरु गरिएको उनले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न