"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ओली ७ जन्म सम्म राजनीति गर्न अयोग्य छन् ः महासचिव भुषाल

No data was found

Khabar Raftar

जेठ १२ धनगढी । एकीकृत समाजवादीका महासचिव घनस्याम भुषालले प्रधान मन्त्री ओली ७ जन्म सम्म राजनीति गर्न अयोग्य भएको बताएका छन । सोमबार धनगढीमा आयोजित पार्टीको विस्तारित बैठकलाइ सम्बोधन गर्दै महासचिव भुषालले यस्तो बताउका हुन । सुखी नेपाली, समृद्ध नेपाल” यो हामीले तयार गरेको अवधारणा हो । यसमा ओली जी पुरै अनविज्ञ छन् । उनको लागि यो अवधारणा संस्कृतको मन्त्र जस्तै हो ।

खासै नबुझ्ने तर हरेक पटक जपी रहने उनले भने । संविधानको संरक्षण गर्नका लागि ओलीलाई छोडेको बताउदै नेता भुषालले संविधानको मर्म र समाजवादका लागि समाजबादीसँग गठबन्धन गर्न सकिने बताए । ८४ सम्म कांग्रेस , एमाले खोज्नु पर्ने अवस्थामा पुग्ने बताउदै उनले केपी ओली सात जन्मसम्मको लागि राजनीति गर्न अयोग्य पात्र भएको बताए ।

ओलीको नालायकीपन अव धेरै नटिक्ने बताउदै उनले ओलीका बहुरङ्गी सांसद ८४ सम्म मात्र रहने बताए । नेता भुसालले राजाको वारेमा समेत कटाक्ष गर्र्दै राजा आए पनि अस्थिरता रहि रहिरहने बताए । यो अवस्था आउनुमा मुख्य कारण सत्ताधारी गणतन्त्रले गणतन्त्रको मूल्य नबुझ्नु भएको उनले बताए ।

नेता भुषालले माओवादीका अध्यक्ष प्रचण्डको तारिफ गरेका छन । प्रचण्ड जीसँग अरु भन्दा केही बढी राजनीतिक कुशलता रहेको बताउदै उनले प्रचण्डको ध्यान रोजगारी, सुशासनमा केन्द्रित रहेको बताए । रोजगारी र सुशासन अहिलेको मुख्य समस्या भएको बताउदै उनले यसलाई समाधान गर्नु सबैको दायित्व भएको बताए ।

अहिलेको अस्थिरताको कारण पूर्वराजा नभई गणतन्त्रवादी नेता भएको बताउदै उनले प्रचण्डले झ्यालबाट भए पनि सत्तामा छिर्ने बाटो खोजिरहेको बताए । प्रचण्ड विभिन्न अभियानका नाममा देशका विभिन्न ठाउँमा पुगिरहेको बताउदै उनले सत्ता गठबन्धनमा केही समस्या देखिकाले सरकार केही दिनमा ढल्ने बताए । प्रचण्ड अभियान स्थगित गरेर काठमाडौँ पुगेको बताउदै उनले प्रचण्डको ध्यान पुरै सत्तामा भएको बताए ।

महासचिव भुषालले नेपाली कांग्रेस र नेकपा एमालेको वर्तमान गठबन्धन सत्ताको दोहोनका लागि बनेको बताउदै उनले बाहिर गठबन्धनको उद्देश्य संविधान संशोधन, स्थिरता भनिए पनि खासमा सत्ता दोहनका लागि भएको बताए । अहिले देखिएको गृहमन्त्रीको भिजिट भिसा काण्ड सामान्य काण्ड मात्र भएको बताउदै उनले यस्ता काण्ड दिनैपिच्छे हुने गरेको बताए ।

नेकपा कालमा देउवालाई फिरौती दिएर पनि संविधान जोगाएको बताउदै उनले त्यतिबेला कांग्रेसले कुर्ची पाउने भएपछि मात्र संविधानका पक्षमा बोलेको उनले बताए । समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा ओलीका लागि मन्त्र बनेको बताउदै उनले त्यसको मर्म उनलाई थाहा नभएको बताए ।

समृद्ध नेपाल सुखी नेपाली नारा तत्कालीन नेकपा एमालेको नवौं महाअधिवेशनमा आफुहरुले ल्याएको बताउदै उनले ओलीलाई थाहै नभएको बताए । नेकपा एकीकृत समाजवादी गठनपछि आन्दोलनमा जान नसकेका कारण बलियो पार्टी बन्न नसकेको बताउँदै भुषालले अब आन्दोलनको विकल्प नरहेको बताए । अबको आन्दोलन जनताका हक अधिकारका पक्षमा हुनुपर्ने उनले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न