"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामका १० वटै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

No data was found

Khabar Raftar

जेठ ०३ बछाम । अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) को अधिवेशन सम्पन्न भएको छ । चार वटा नगरपालिका र छ वटा गाउँपालिकामा सर्वसम्मत नयाँ नेतृत्वमा पालिका कमिटी चयन गरी अधिवेशन सम्पन्न भएकोे हो ।

मङ्गलसेन नगरपालिकामा डम्बर बहादुर रावलको नेतृत्वमा ४७ सदस्यीय, साँफेबगर नगरपालिकामा हिरण्ड बहादुर कुँवरको नेतृत्वमा ४१ सदस्यीय र बान्नीगढी जयगढ गाउँपालिकामा हर्क साउदको नेतृत्वमा कमिटी चयन गरिएको बताईएको छ । त्यसैगरी तुर्माखाँद गाउँपालिकामा पदम बहादुर बिसीको नेतृत्वमा ४७ सदस्यीय, चौरपाटी गाउँपालिकामा झङ्कर बहादुर साउदको नेतृत्वमा ३५ सदस्यीय पालिका कमिटी चयन गरिएको छ ।

त्यस्तै पञ्चदेवल विनायकमा गोरखबहादुर रावलको अध्यक्षतामा ३५ सदस्यीय र कमलबजार नगरपालिकामा कम्मानसिंह चलाउनेको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । ढकारी गाउँपालिकामा महादेव बुढाको अध्यक्षतामा ३६ सदस्यीय र रामारोशन गाउँपालिकामा भिष्म साउदको अध्यक्षतामा पालिका कमिटी चयन गरिएको एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले जानकारी गराए ।

मेल्लेख गाउँपालिकामा सुरेन्द्र साउदको नेतृत्वमा ३१ सदस्यीय पालिका कमिटी अघिल्लो वर्ष निर्वाचित भइसकेको उनले जानकारी गराए । दस वटै स्थानीय तहमा सर्वसम्मत रूपमा कमिटी चयन गरेर अधिवेशन सम्पन्न भएको उनले जानकारी   गराए । एमाले अछामले वैशाख मसान्त भित्र पालिका अधिवेशन सम्पन्न गरिसक्नु पर्ने कार्ययोजना अनुसार पालिका र वडा तहका अधिवेशन सम्पन्न गरिएको उनले बताए ।

पालिका अधिवेशन सम्पन्न गर्नका लागि एमाले केन्द्रीय सदस्य क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सेना र क्षेत्र नम्बर २ का यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी र अछामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य, जिल्ला कमिटीका अध्यक्ष शिवप्रसाद उपाध्याय सहित जिल्ला सदस्य खटिएको उनले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न