"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कांग्रेस कैलालीका पार्टी सचिव मिश्र र नेविसंघ केन्द्रीय सदस्य बमविरुद्ध उजुरी

No data was found

Khabar Raftar

बैशाख ०४ धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा आचारसंहिता विपरित कार्य गर्ने पार्टी तथा भातृ संगठनका पदाधिकारी विरुद्ध कारबाहीका लागि उजुरी परेको छ ।

नेबिसंघका उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीका जिल्ला सचिव केशव मिश्र, नेविसंघका केन्द्रीय सदस्य घनश्याम बम र नेविसंघबाटै २०७९ मा कैलाली बहुमुखी क्याम्पसको कोषाध्यक्ष बनेकी अम्बिका चौधरीलाई कारबाहीको माग सहित नेपाली कांग्रेस कैलालीमा उजुरी परेको हो ।

जिल्ला सचिव मिश्रले कैलाली बहुमुखी क्याम्पसको २०७९ सालको निर्वाचनमा पार्टीबाट प्राप्त रकम उक्त समयमा कोषाध्यक्षकी उम्मेदवार अम्बिकालाई व्यक्तिगत रुपमा दिएको तर, अन्य उम्मेदवारलाई नदिई अनियमितता गरेको र अहिलेको निर्वाचनमा पनि नेविसंघका उम्मेदवारलाई असहयोग गर्दै अम्बिकालाई स्वतन्त्र उम्मेदवार बनाएको नेविसंघको आरोप रहेको छ ।

नेविसंघका केन्द्रिय सदस्य बमले पनि निर्वाचन अघि नेविसंघको उम्मेदवार अम्बिका भएको दाबी गरेको, नेविसंघलाई पराजय गर्ने गरि अभिव्यक्ति दिएको, अम्बिकाका लागि घर–घर गई विद्यार्थीहरुसंग भेटघाट गर्दै मत मागेको, सामाजिक सञ्जालमा नेविसंघका लागि सहयोग नगर्नु र स्वतन्त्र जिताउ अभियान चलाएको, अम्बिकाका लागि मत मागेको स्पष्ट देखिएकोले नेविसंघ कैलाली बहुमुखी क्याम्पस ईकाईले कार्वाहीका लागि पार्टीलाई सिफारिस गरेको छ ।

नेविसंघ र नेपाली कांग्रेस पार्टीको विधान, आचारसंहिता र मर्यादा विपरितका गतिविधिमा संलग्न भई नेविसंघका उम्मेदवार र समग्र नेविसंघलाई आघात पु¥याउने उल्लेख पार्टीसंग सम्बन्धित व्यक्तिलाई पार्टीको विधि, विधान र नियम बमोजिम अनुसन्धान गरि आवश्यक कारबाहि गरिदिन अनुरोध गर्दछौं’ सिफारिसमा भनिएको छ, ।

नेविसंघबाट उम्मेदवार रहेकाहरुले संयुक्त रुपमा प्राप्त प्रमाणहरु, उम्मेदवार र नेविसंघ कैलाली बहुमुखी क्याम्पसका आस्थावानहरुको हष्ताक्षर र उजुरी गर्ने निर्णय समेतको प्रतिलिपि सहित उजुरी पत्र पेश गरेको उल्लेख गरिएको छ । पार्टीमा पेश भएको उजुरीपत्र पार्टीको अनुशासन समिति, नेविसंघ केन्द्रिय कार्यसमिति, जिल्ला कार्य समिति, अनुशासन समितिमा पनि पेश गरिएको बताइएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न