"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री चौधरीले राजीनामा दिए पछि अध्यक्ष रञ्जिता धनगढीमा

No data was found

Khabar Raftar

चैत्र १७ धनगढी । विवादीत अडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चोधरी धनगढी आई पुगेकी छिन ।

मन्त्री चौधरीले पदबाट राजीनामा दिएको भोलिपल्ट पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी हुन् । ससुरा समेत पर्ने प्रतिनिधिसभा सदस्य लालबिर चौधरी र टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरासँगै धनगढी पुगेकी श्रेष्ठले प्रदेश सभा सदस्यहरुसँग आन्तरिक छलफल भईरहेको बताईएको छ ।

धनगढीको एक होटलमा छलफलमा जुटेकी नाउपाकी अध्यक्षलाई भेट्न प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी, पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रामेश्वर चौधरी, टिका थापा त्यहाँ पुगेको स्रोतले जनाएको छ ।

छलफलमा सहभागी एक जना नेताका अनुसार अध्यक्ष श्रेष्ठले पदबाट राजीनामा दिएका लक्ष्मणकिशोरको ठाउँमा सरकारमा कसलाई पठाउने र चौधरीमाथि पार्टीले कस्तो खालको कारवाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

दीगो वन व्यवस्थापन सम्बन्धी कार्यविधी आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिन सकिने विषयमा काठ व्यवसायी र सचिवालयका कर्मचारीसँग गोप्य छलफल गरेको अडियो सार्वजनिक भए पछि मन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजीनामा दिएका थिए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न