"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

होलीले आपसी प्रेम र एकताको भावना बढाओस् ः प्रदेश प्रमुख मियाँ

No data was found

Khabar Raftar

फागुन २९ धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले होलीले सबै नेपालीबीच आपसी प्रेम बन्धुत्व र एकताको भावना बढाउन सन्देश प्रबाह गरेका छन । नयाँ उमङ्ग र हौसलाका साथ होली मनाउनुका साथै प्रदेश प्रमुख मियाँले होलीले सबै नेपालीबीच आपसी प्रेम बन्धुत्व र एकताको भावना बढाउन सन्देश प्रबाह गरेका् हुन ।

फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख मियाँले पर्वले आपसी सद्भाव र एकतालाई बलियो बनाउने बताएका छन । प्रदेश प्रमुख मियाँले यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्  ।

यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुराउनका साथै एक आपसमा आपसी प्रेम सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै जाने अपेक्षा गरिएको प्रदेश प्रमुखले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

होली पर्वले सबै नेपालीबीच आपसी प्रेम बन्धुत्व र एकताको भावना बढाएर नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

’ सांस्कृतिक विविधताले भरिएको मुलुकमा असत्यमाथि सत्यको अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीमा फागु पूर्णिमा मनाइने गरेको उल्लेख गर्दै उनले एक आपसमा रिसराग परित्याग गरि प्रेम भाव र आत्मीयताका साथ सुखी एवम् हर्षाेल्लासपूर्वक आफन्त र साथीहरूसँग अबिर तथा रङ्गहरू दलेर होली मनाउन शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरू मध्ये फागु पर्व एक विशिष्ट पर्व हो । पहाडमा पहिलो दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेषगरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ ।

परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एकअर्कालाई विविध रङ दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्त्वपूर्ण पर्वका रूपमा हालीलाई मनाउने गरिन्छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न