"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अन्तराष्ट्रिय महिला दिवसलाई उत्सवका रुपमा लिएका छौ ःमहासचिब राज कुमारी सि

No data was found

Khabar Raftar

अखिल नेपाल महिला संघ क्रान्तीकारीका केन्द्रिय महासचिव राजकुमारी सिले अन्तराष्ट्रिय महिला दिवसलाई उत्सवका रुपमा लिएको बताएकी छिन । ११५ औ अन्र्तराष्ट्रिय श्रमीक महिला दिवसको अबसरमा शनिबार अत्तरीयामा आयोजीत सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।

दश बर्षे महान जनयुद्धले चुलो चौकोमा सिमीत महिलाहरुलाई देशको राष्ट्रपती देखि सभामुख सम्म बनाएको बताउदै उनले ११५ औ अन्र्तराष्ट्रिय श्रमीक महिला दिवस मनाई रहदा पनि महिलाहरु सुरक्षित हुन नसकेको बताईन । घरको कामम्मा सिमित महिलाहरुलाइ आवाज बुलन्द गर्ने सहास र अठोट्का साथ जनयद्ध सुरु भएको बताउदै उनले भएका परिबर्तनहरुलाई पनि उल्ट्याउने काम हुदै आएको बताईन ।

महिलाहरुलाइ कुकुर मारे जस्तै मार्दा पनि राज्य मौन रहेको बताउदै उनले निर्मला पन्तका हत्यारा हरुलाई राज्यले हानुनी दायरामा ल्याउन नसकेको बताईन । महिलाहरुले आफ्नो अधिकारको लागि बोल्दै गर्दा असुरक्षित हुनु परेको बताउदै उनले दाइजोको नाममा,छाउपड्ीको नाममा महिलाहरुले मर्नु परेको बताईन ।

यस्ता थुप्रै सम्स्याहरुले बिकराल रुप लियको बताउदै उनले यसका विरुद्ध आवाज उठाउन जरुरी भएको बताईन । अखिल नेपाल महिला संघ क्रान्तीकारीले आवाज उठाउदै आएको बताउदै उनले सङ्घर्ष र उपलब्धिलाइ आत्मसाथ गर्दै दिवस मनाईरहेको बताईन । श्रमिक महिलाहरु दलाल पुजिपती राज्यसत्ताको बिरुद्धमा एक ठाउमा आउन जरुरी भएको बताउदै उनले समानताको लागि एकिक्रृत जनक्रान्तिको झन्डामुनी गोल्बन्द हुन जरुरी भएको बताईन ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कन्चनपुर जिल्ला ईन्चार्ज बिपि सिले ११५ औ अन्तराष्ट्रिय महिला दिवस मनाई रहदा पनि महिलाहरु पिडित हुने गरेको बताए । दलाल पुजिबादी राज्यसत्ताले महिलागरुलाइ पिडामा राखेको बताउदै उनले यसको निकास बैज्ञानीक समाजबाद भएको बताए । नेपाली बिशेषताको समाजबादका लागी सबैले एकजुट हुन जरुरी भएको उनले बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज मिना सिले संख्यामा थारै भय पनि उत्सबमा सहभागी भएकाले खुसी भएको बताईन । महिलामाथी हुने शोषण दमनका बिरुद्ध निरन्तर आवाज उठाइ रहेको बताउदै उनले महिलाहरुले मुक्तका लागी बलिदान गरेका भए पनि अझै महिलाहरुले हिंम्सा भोगिरहेको बताईन ।

पितृ सत्तासङगै दलाल पुजिबादी सत्तासङग लडनु पर्ने बध्यता रहेको उनले बताईन । महिलाहरुले त्याग तपस्या बलीदान गरेर पनि अधिकार नपाएको बताउदै उनले महिलाहरुलाइ अधिकार सम्पन्न बनाउन नेपाल कम्युनिष्ट पार्टी लडीरहेको बताईन । सबै महिलाहरु एकठाउमा आयर मात्र मुक्ती सम्भब भएको बताउदै उनले सुकुम्बासीले जमिन नपाएको बताईन ।

गरिबका बाल्बालिकाहरुले पढ्न नपाएको बताउदै उनले सर्बसाधारणले औषधि नपाएको बताईन । अखिल नेपाल महिला संघ क्रान्तीकारीकी केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्जको सभापतीत्वमा सम्पन्न कार्यक्रमका ुसहभागीहरुलाई कैलाली जिल्ला अध्यक्ष शर्मीला सिले स्वागत गरेकी थिईन भने प्रदेश संयोजक सुनिता सिले सञ्चालन गरेकी   थिईन ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न