"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्वाचन कार्यलयमा गरिएको तालाबन्दी प्रति अनेरास्ववियू (क्रान्तिकारी)ध्यानाकर्षण

No data was found

Khabar Raftar

फागुन २२ धनगढी । स्वतन्त्र विद्यार्थी यूनीयन निर्वाचन कार्यलयमा गरीएको तालाबन्दी प्रति अनेरास्ववियू (क्रान्तिकारी) ले ध्यान आर्कषण गराएको छ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट अनेरास्वबियु (क्रान्तीकारी) सुदूरपश्चिम प्रदेश समितीले तालाबन्दी प्रति ध्यान आर्कषण गराएको हो ।

क्रान्तीकारीका अध्यक्ष बिर बहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा महान तथा गौरवशाली संगठन लामो त्याग, तपस्या, समर्पण र बलिदानको गौरवपूर्ण इतिहास बोकेको, शैक्षिक क्षेत्रमा रहेका बिकृती बिसङ्गतीका विरुद्धका आन्दोलनको मात्र नभई सामाजिक, आर्थिक, राजनीतिक आन्दोलनको पनि अगुवाइ गर्ने र अग्रमोर्चामा उभिने सङ्गठन भएको उल्लेख गरिएको छ ।

शिक्षामा व्याप्त निजीकरण, माफियाकरण, व्यापारिकरणका विरुद्ध, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर संघर्ष गर्दै आईरहेको पनि उल्लेख गरिएको छ ।

निर्वाचन प्रमुखको कार्यकक्षमा छलफलको क्रममा सगठनका केन्द्रीय उपमहासचिव, ऐश्वर्य बहुमुखी क्याम्पस अखिल (क्रान्तिकारी) ईकाई अध्यक्ष तथा यहि चैत्र ५ गते हुनगईहेको स्ववियू निर्वाचनको अध्यक्षको उम्मेदवार क. विकास बिस्ट र निर्वाचन अधिकृत माथि एमाले निकट अनेरास्ववियुका कैलाली जिल्ला अध्यक्ष तथा वर्तमान स्ववियू सभापति लगायत अनेरास्ववियु को कार्यकर्ताले हातपात गरेर निर्वाचनका कागजपत्रहरु च्यात्ने र निर्वाचनको कार्यलयमा तालाबन्दी गरेको घटना प्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख
गरिएको छ ।

हार मानसिकताको उपजका रुपमा देखाईएका यस्ता गैर राजनैतिक र अनैतिक घटनाको अनेरास्ववियू (क्रान्तिकारी घोर भत्सर्ना र निन्दा गर्दछ विज्ञप्तीमा भनिएको छ ।

उक्त घटनामा सङलग्न व्यक्तिलाई कडाभन्दा कडा कार्वाहीका लागि सम्बन्धित निकायलाई विज्ञप्ती मार्फत जोडदार माग समेत गरिएको छ । अन्यथा सङ्गठन चुप लागेर नबस्ने चेतावनी पनि प्रेस विज्ञप्ति मार्फत दिईएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न