"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आगलागीबाट बचौ र बचाऔ

No data was found

Khabar Raftar

गर्मीको मौसम सुरु भए संगै आगलागीका घटनाहरु हुन सक्ने भएकाले सचेत हुन जरुरी छ । बर्षेनी आगलागीका घटनाहरुले करोडौको क्षेती हुने गरेको छ । त्यसैले आगलागी हुन नदिन र भईहाले पनि कसरी निभाउने भन्ने कुरामा सर्तक हुन जरुरी छ ।

गर्मीसंगै बन जंगलमा समेत आगलागी हुने सम्भाबना बढ्दै गएको छ । हरेक बर्ष गर्मीयाम्मा डढेलोकै कारण बन जंगल सखाप हुदै गएको छ । बढ्दो सुख्खापनाले डढेलो लागेरे वास्तविक बन जंगल र ब्यक्तिगत सम्पतीको क्षति हुदै आएको छ ।

डढेलो सुरु भए पछि मात्रै सचेत हुन अगाबै विषेश योजनाका साथ अगाडी बढ्न नसकेकै कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुदै आएको छ । हरेक वर्ष डढेलोबाट १५ लाख देखि २० लाख हेक्टर सम्म वन क्षेत्रको नोक्सानी हुदै आएको छ ।

आगलागीबाट वन्यजन्तु, बनस्पती र बोटबिरुवामा क्षेतिहुदै आएको छ । बहुमूल्य जैविक विविधता र सम्पदाहरु नासिदै गएका छन । हरेक नागरिकले आगलागीलाई आफ्नै समस्या ठानेर नियन्त्रण गर्न अग्रसर हुन आवश्यक    छ । साधन, स्रोत र दक्ष जनशक्तिको निर्माण गरी आगलागीबाट हुन नसक्ने क्षेतीलाई बेलैमा नियन्त्रण गर्न सकिने गरी अगाडी बढ्न जरुरी छ । सामुदायिक वन उपभोक्ता समूह, अभियानकर्मी, संरक्षणविद्को साथ लिएर आगलागी नियन्त्रणका लागी साझा अभियान सञ्चालन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या थप बिकराल बन्दै गएको छ ।

विश्वव्यापी रूपमै विकराल समस्या बनिरहेको डढेलो नियन्त्रणमा सरकारले नयाँ तरीकाले सोच्न आवश्यक छ । आगलागी निम्तिने घटना न्यूनीकरणका लागि सर्वसाधारणलाई नै सचेत गराउन आवश्यक छ । अग्नि नियन्त्रण गर्न सामुदायिक बनका कर्मचारी, उपभोक्तहरु ्सबैलाई तालीम दिएर दक्ष बनाउन आवश्यक छ ।

गलत तत्वहरुको भण्डाफोर गदै आगलागी हुन नदिन र भईहालेमा पनि सामयमै सहज रुपमा नियन्त्रण गर्न सकिने गरी ब्याबश्था गर्नुका साथै हरीयो बज नेपालको धन बन जंगललाई बचाउन जरुरी छ । जंगल भए माटो पानी त्यस पछि हामी भन्ने चेतनाको् विकास गर्न आवश्यक छ । आगलागीबाट बचौ र बचाऔ भन्ने चेतनाको विकास गर्न आवश्यक छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न