"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । धनगढीस्थित त्रिनगर हाटबजार सातै दिन सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, वनदेवीमन्दिरसँगै रहेको हाटबजार सातैदिन सञ्चालन हुने भएको हो । हाटबजारमा हप्ताको तीन दिन धनगढीका किसानले आफ्नो कृषि उपज बिक्री गर्दै आएका भए पनि अब सातै दिन अञ्चालन हुने भएको हो ।

आइतवार, मंगलवार र शुक्रवार धनगढीका किसानले मात्रै कृषि उपज बिक्री गर्दै आएको हाटबजारमा अब सातामा चार दिन सबैका लागि खुल्ला गरिएको छ । सोमवार, बुधवार बिहिवार र शनिवार सबैलाई खुल्ला व्यापार गर्न दिइने नगर प्रमुख गोपाल हमालले बताए । उनले तीन दिन स्थानीय किसानले आफ्नो कृषि उपज बिक्री गर्ने र बाँकी चार दिन अन्य व्यापारीले स्टल राख्न पाउने बताए ।

‘किसानका लागि आइतवार, मंगलबार र शुक्रवार हाटबजार लाग्ने बताउदै उनले बाँकी सोमवार, बुधवार, बिहीबार र शनिवार सबैको लागि हाटबजार लाग्ने बताए । त्रिनगर हाट बजार हप्ताको तीन दिन आइतवार, मङ्गलवार र शुक्रवार मात्रै लाग्दै आएको थियो । हाट बजारलाई किसान मण्डीको रूपमा मात्रै चलाइदै आएको थियो ।

किसान कार्ड बनाएका व्यक्तिले मात्रै हाट बजार लाग्ने दिन व्यापार गर्न पाउने छुट पाएका थिए । धनगढी उपमहानगरपालिकाले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । फुटपाथबाट विस्थापित व्यक्तिलाई व्यापार गर्ने नयाँ ठाउँ दिन सकिएको छैन । त्यसैले फुटपाथबाट विस्थापितहरूलाई हप्तामा चार दिन त्रिनगर हाट बजारमा व्यापार गर्न दिने कार्यपालिकाले निर्णय गरेको नगर प्रमुख हमालले बताए ।

उनले फुटपाथमा व्यापार गर्दै आएकाहरूलाई हाटबजारमा आउन र आफूले बिक्री गर्दै आएको सामान बिक्री गर्न आग्रह गरेका छन् । ‘आइतवार,मंगलवार र शुक्रवार किसानहरूका लागि मात्रै र सोमवार, बुधवार, बिहिवार र शनिवारका दिन सबै किसिमका व्यवसायीका लागि हाटबजार खुला गरिएको छ । सबै किसिमको सामान बिक्री गर्न दिइने बताईएको छ ।

हप्तामा चार दिन दाल, तरकारी, लत्ताकपडा, भाडा वर्तन लगायतका सामग्री बिक्री गर्न खुल्ला गरिएको उनले बताए । धनगढी उपमहानगरपालिकाले महिला उद्यमीहरूका लागि शनिवारिय मेला लगाउँदै आएको छ । त्यस्तै युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न धनगढीको खुलामञ्च क्षेत्रमा रात्रिकालीन मेला लगाउने बताईएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न