"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । मातृभूमि जागरण अभियानका अभियन्ता भीम रावल एमालेबाट निष्कासित भए पछि पहिलोपटक सुदूरपश्चिम आएका छन । रावल शुक्रबार बिहान कैलालीको धनगढी आएका हुन् । धनगढी विमानस्थलमा उनका समर्थकहरूले स्वागत गरेका समेत गरेका थिए ।

उक्त अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको थियो । रावलले काठमाडौंबाट धनगढी सम्म एमाले नेता कर्ण थापासँगै यात्रा गरेका थिए । भीम रावलले नयाँ पार्टीको नाम र अवधारणापत्र सार्वजनिक गरिसकेका छन् ।

उनले आफ्नो नेतृत्वमा गठन हुन लागेको पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल रहने जानकारी दिएका छन् । धनगढी विमानस्थलमा पत्रकारहरूले उनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको छलफलबारे प्रश्न गरेका थिए । रावलले सबै इमानदार देशभक्तहरूलाई एकजुट गर्दै राष्ट्रको हितका लागि अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन ।

उनले ठूला राजनीतिक दलहरू गन्तव्यहीन, आदर्शहीन, र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्रियता जोगाउन नयाँ सोच र नेतृत्वको खाँचो भएको बताए । देशका लागि इमानदार देशभक्तहरू एक ठाउँमा आउँछन् भन्नेमा म विश्वस्त छु,” उनले भने । रावलको सुदूरपश्चिम आगमन र नयाँ दल गठनको तयारीले आगामी राजनीतिक परिदृश्यमा परिवर्तन ल्याउने संकेत देखिएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न