"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सामाजिक प।िबर्तनका लागी सबैले एक भएर लाग्नु पर्ने बताएका छन । शुक्रबार राष्ट्रिय दलित आयोगले धनगढीमा आयोजना गरेको स्थानीय तहका दलित जनप्रतिनिधि र सेलमा कार्यरत नेपाल प्रहरी कर्मचारीहरुलाई दुई दिने अभिमुखी कार्यक्रममा बोल्दै मन्त्री शाहले यस्तो बताएका हुन । देश राजतन्त्रबाट गणत्रान्त्रीक ब्याबश्थामा गईसकेको बताउदै मुख्यमन्त्री शाहले सामाजीक परिबर्तन हुन नसकेकाले सबैले एकजुट भएर लाग्नुपर्ने बताए ।

जात ब्याबश्थाले सबैलाई विभेद गरेको बताउदै उनले सामाजिक परिवर्तन जरुरी भएको बताए । जातीइ ,वर्गिय र लैङगीक परिबर्तन नभए सम्म सभ्य समाजको निर्माण हुन नसक्ने बताउदै मुख्य मन्त्री शाहले जातीय विभेदको अन्त्यका लागी सबैले हातेमालो गर्नु पर्ने बताए । पुरातनबादी सोच र जातीय मानसिकताका कारण समस्या भएको बताउदै उनले सबै खाले विभेदको अन्त्यका लागी अभियानकासाथ अगाडी बढ्नु पर्ने बताए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुन मन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशका सुगम भनिने कैलाली र कञ्चनपुरमा जातिय रुपमा छुवाछूत भईरहेको बताए । नेपाल सरकारले जात परिवर्तन गर्ने व्यवस्था गरेपछि बाहुनको जनसंख्या बढ्नुकासाथै दलितको जनसंख्या घटेको बताउदै उनले सुदूरपश्चिम प्रदेशमा दलितको २० प्रतिशत जनसंख्या जात परिवर्तनका कारण १६ प्रतिशतमा झरेको बताए ।

छुवाछूतका कारण देशको आर्थिक क्षेत्रमा समेत असर परेको बताउदै उनले सुदूरपश्चिम प्रदेशको राजस्वमा समेत कमी आएको बताए । संबिधानले स्पष्ट रुपमा स्थानीय तहहरुमा दलित बिकास समिती गठन गर्ने व्यवस्था गरेको बताउदै उनले सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा बझाङको जयपृथ्वी नगरपालिकाले मात्र गठन गरिसकेको बताए ।

दलित सशक्ति करण ऐन अन्र्तगत दलित विकास समिति गठन नहुँदा काम गर्न सकस भएको बताए । जातिय मुद्धामा पुलिसले प्रमाण खोज्दा मुद्धा फिलतो हुने गरेको बताउदै उनले जातीय विभेदका घटनामा प्रहरी बढि जिम्मेवार हुनु पर्ने बताए । त्यसैगरी प्रदेश सभा सदस्य ललिता सुनारले थर परिबर्तनले गर्दा आफ्नो अस्तीत्व मेटिने बताईन ।

उनले सुदूरपश्चिम प्रदेशसभामा यस विषयमा आवाज उठाउने बताईन । त्यसैगरी धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्द्रकला रानाले नेपालको संबिधानले ुसबैलाई समान अधिकारको व्यवस्था गरेको भएपनि त्यसको कार्यान्वन हुन नसक्दा समस्या भएको बताईन । जातिय विभेदको अन्त्य कानुनी रुपमा भए पनि व्यवहारीक रुपमा हुन नसकेको बताउदै उनले भौतिक रुपमा नभई मानसिक रुपमा चेतनाको विकास गरिनु पर्ने बताईन ।

बिकासलाई आर्थिक रुपमा जोड्न सकिएन भने बिकासको कुनै औचित्य नहुने बताउदै उनले सबै भन्दा पहिले मानसिक विकास आवश्यक भएको बताईन । त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देव राज बिश्वकर्माले दलित समुदायहरुले भोगिरहेको समस्या समुदायले एकजुट नभएसम्म अन्त्य नहुने बताए । उनले जातिय छुवाछूतका मुद्धा दलित आयोगमा आउनेगरे पनि सरकारसंग समन्वयन नहुने हो भने समाधान नहुने बताए ।

उनले अमुख जातीलाई छुन नहुने, अमुख जातीसंग बिवाह नहुने सोचका कारण जातिय छुवाछूत कायमै रहेको बताए । नेपालको संबिधानमा छुवाछूत मुक्त राष्ट्र घोषणा गरिसकेको बताउदै उनले अझै जातीय विभेदको अन्त्य हुन नसकेको बताए । उनले मानिसलाई अपमान गरिने कुनै पनि शान्तिीले देशमा शान्ती नभई द्धन्द निम्त्याउने बताउदै मुर्दा शान्तीलाई शान्ती भनिरहेकाहरुले बुझनु पर्ने बताए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले नेपालको संविधानले कुनै पनि विभेद गर्न नपाईने ब्याबश्था गरेको बताए ।

दलितलाई विशेष सुविधा दिनु पर्ने बताउदै उनले कानुन कार्यान्वयनमा सबैले एयबद्धता र प्रतिबद्धता गर्न आवश्यक भएको बताए । पुरानो सोचमा परिबर्तन आउन जरुरी भएको बताउदै उनले दलित शब्द पहिचान भएको बताए । त्यसैगरी डीआईजी गणेश चन्दले कानुन कार्यान्वयनका लागी कटीबद्ध भएको बताउदै जीम्मवारीका साथ काम भईरहेको बताए । आयोगकी सदस्य मीनादवी सोबले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोगका शुसिल विश्वकर्माले गरेका थिए भने कार्यक्रम दुईदिन सम्म चल्ने छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न