"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टीकापुरमा माननिय रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टिेको सम्पर्क कार्यलयको उद्घाटन

No data was found

Khabar Raftar

पृथ्वी लोहार, फागुन २५ टीकापुर । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ती पार्टिेको सम्पर्क कार्यलयको उदघाट गरिएको छ । मंगलबार टिकापुरमा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो ।
मंगलबार माननीय रेसम चौधरीको श्रीर्मति तथा पार्टि अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सम्पर्क कार्यालयको उद्घाटनगर्नु भएको हो ।
कार्यक्रममा पाटि सदस्य राम लाल डंगौला थारुले पाटिमा आबद्ध सम्पूर्णले हिमाल् पहाड तराईमा रहेकोे दलित जनजाति मधेसी राज्यबाट पिछडिएका बर्ग समुदायको पाटि भएको बताउदै जाजरकोटका नबराज विश्वक्रर्मा लगाएतका ब्याक्तिहरुको सामुहिक हत्याको उदाहरण दिदै अझै एकजुट नभए लाखौं लाख नवराजहरुले यसरी नै मारिनु पर्ने बताउनु भयो । यो पार्टी अन्याएमा परेकाहरुको पार्टी हो । न्यायबाट बन्चित हुनेहरुको पार्टी हो, दलित महिलाहरु र पीडितहरुको पार्टी हो त्यसैले सबैले एकजुट भएर लाग्नु पर्छ उनले भन्नु भयो ।
केन्द्रिय सदस्य देवि बिकले स्वागत मन्तव्य राख्दै शक्तिमा भएका दलहरुले माननीय रेसम चौधरीलाई फसायको बताउदै जेल राखेर अन्याय गरेको बताईन । उनले मञ्चमा आसिन सम्पूर्णको आखामा आँसु बगाउदै आफुले पनि आँसु झारेर गएकी थिईन ।
यसै गरी अर्का बक्ता योगेन्द्र घिसिङले रेशम चौधरी ब्यक्ति नभएर बिचार भएको बताउदै रेशमले जेलबाटै चुनाव लडेर भारी मतले जितेको बताउदै चौधरीलाई फसाइएको बताए । उनले महिला पुरुष बराबर बनाउने उदेश्यले पार्टी अध्यक्ष महिला बनायको बताउदै अन्तरास्ट्रिय नारी दिवस पनि पाटिले नमान्ने बताए । उनले आउदो चुनावमा पनि पार्टीका उम्मेदारहरुलाई जिताउन आग्रह गर्नु भयोे ।
पाटि प्रर्बकता तथा प्रमुख अथिती रेसम चौधरीका शिक्षक दामोदर पन्डितले आफु पाहाडी बाहुनको छोरा भय पनि रेसमको बिचारलाइ समान गर्दै संसारमा २ वटा मात्र जात भएको बताउनु भयो ।

उनले माओबादी आन्दोलनमा पनि देश र जन्ता संकटमा पर्दा हेलिकप्टरमा रासन बोकेर जन्ताको मद्दत गरेको बताउदै नयाँ विचारका लागी नेपाल मा नयाँ पार्टी नागरिक उन्मुक्ती पार्टी गठन भएको बताए । आउदो चुनाव मा पार्टीलाई जिताएर जनताको नेता रेसम चौधरीलाई जेलबाट निकाल्न हिमाल पहाड तराईमा संगठन बनाउन उनले आग्रह गर्नु भयोे ।
पार्टी अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना पछी आफ्नो घरमा आएको बताउदै आँगनमा छोरा छोरी खेलिरहेको पहिलेको दिनहरु सम्जिदा भक्कानो फट्ने गरेको बताउनु भयो ।

आज आफ्नै घरमा पार्टी कार्यलय उद्घाटन गर्न पाउदा खुसी छु तर जलेको घर गाडी लथालिङ्ग भएको बाताबरण अनि सम्पूर्ण बिगतको यादले विक्षिप्त बनाएको बताउनु भयो ।

उनले आफू माथी भएको अत्याचार सम्जीदा आखाँबाट आसु खस्ने गरेको बताउदै आँसु खसालीन । उनको आँखामा आएको आसुले सबैका आखा    रसाए । उनले जसरी पनि चुनावमा जिताउन आग्रह गर्दै चुनाव जिते हाम्रो नेता दलित को नेता जनजातीको नेता मधेसीको नेता रेशम चौधरीलाई निकाल्न मदत पुग्ने बताउनु भयो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न