"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कांग्रेस कैलालीमा सुनार बने म्यान अफ दि इलेक्सन

No data was found

Khabar Raftar

फागुन २० धनगढी । नेपाली काँग्रेस कैलालीमा सचिबमा निर्बाचित नृप सुनार म्यान अफ दि इलेक्सन बनेका छन । बम प्यानलबाट सचिवका उम्मेदार नृपबहादुर सुनार सर्वाधिक १४९३ मत प्राप्त गरी ‘म्यान अफ दि इलेक्सन’ बनेका हुन । नेविसंघ र तरुण दलका पूर्व केन्द्रीय सदस्य सुनार अछाम जिल्लाको साफेबगर नगरपालिका–३ प्रभा पुख्यौली घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका २ बैयाबेहडीमा बस्छन् ।

बीपी कोइराला लगायतका नेताहरुले काँग्रेस स्थापना गरेर लोकतन्त्रका लागि गरेको संघर्ष, २०१५ सालमा बीपीको नेतृत्वमा बनेको सरकारले नेपालको अघि सारेको समाजवादी नीति तथा कार्यक्रम, नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने सपना, नागरिक स्वतन्त्रता प्रतिको निष्ठाले आफूलाई काँग्रेसमा लाग्न प्रेरित गरेको सुनार बताउँछन् ।

नेपाली कांग्रेस कैलालीमा बौद्धिक नेताको छवि बनाएका सुनार कैलाली बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर हुन् । सुनारसँग यस अघि विभिन्न सामाजिक संघ संस्थामा काम गर्नुका साथै नेपाल तरुण दलमा हुँदा चीन, भारत लगायतका देशमा युथ डेलिगेशनमा सहभागी भई नेपालको प्रतिनिधित्व गरेको अनुभव छ ।

यस अघि नेपाली कांग्रेस कैलालीको सदस्य रहेका सुनारले पार्टीको कार्यसम्पादन समितिको सदस्य, प्रशिक्षण विभाग प्रमुख, प्रचार विभाग प्रमुख, पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन प्रचारप्रसार समितिको संयोजक, २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीको घोषणा पत्र तयारी समितिको संयोजक लगायत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । सुनार पार्टीका हरेक गतिविधिमा सक्रियतापूर्वक सहभागि हुँदै आएकोमा २०६२÷६३ को जनआन्दोलनमा ९३ दिन थुनामा परेका थिए । यसै कारण उनले क्त। ँचबलअष्क ग्लष्खभचकष्तथ ऋबलबमब मा अध्ययनको अवसर समेत गुमाउनु परेको बताए ।

१३ औं महाधिवेशन अघिसम्म तत्कालीन कोइराला पक्षमा रहेकै कारण पार्टीमा अन्यायमा परेका सुनार त्यसयता नेपाली कांग्रेस कैलालीका निर्वतमान सभापति एवं पार्टीको सुदूरपश्चिम प्रदेश समितिका वर्तमान महामन्त्री नरनारायण शाह मनुको निकट रहेर काम गर्दै आएका छन् । जिल्ला अधिवेशनमा आफनो समूहका सभापति पदका उम्मेदवार प्रकाशबहादुर बमले पहिलो चरणमा सबैभन्दा बढी मत पाए पनि दोस्रो चरणमा नारायणदत्त भट्टसँग पराजित हुँदा सुनारले भने पदाधिकारीमा सबैभन्दा बढी मत ल्याएर कार्यकर्ता माझ लोकप्रिय रहेको पुष्टि गरेका छन् ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न