"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरबाट २१ लाख बरारको अवैध सामान बरामद, दुई जना पक्राउ

No data was found

Khabar Raftar

मंसिर ०३ धनगढी । कैलाली र कञ्चनपुरबाट २१ लाख बराबरको अवैध सामान बरामद गरिएको छ । दुईटै जिल्लाका विभिन्न स्थानबाट २० लाख ९९ हजार ९ सय ८० रुपैया मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ महेन्द्रनगर बजारको कबडहल जाने सडकबाट सुपप्र ०१००१ ख २६११ नम्बरको मिनिटाटालाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १० लाख ४ हजार ४ सय मूल्य बराबरको चक्लेट, सुदर्शन सुपारी, सुर्ती, नरिवल, दाल, चिनि लगायतका सामान बरमद गरिएकोे प्रहरीले जानकारी गराएको हो ।

सामान सहित गाडी र चालक बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–२ बस्ने २८ वर्षका दीपक सिंह भाट र गाडीसाहु कञ्चनपुरको भिमदत्त नगरपालीका वडा नम्बर–४ बस्ने २४ वर्षका शम्भु भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको छ ।

आइतबार भीमदत्त नगरपालीका वडा नम्बर–४ बसपार्क, भीमदत्त नगरपालीका वडा नम्बर–६ ऐठपुर, भीमदत्त नगरपालीका वडा नम्बर–१० गड्डाचौकी र भीमदत्त नगरपालीका वडा नम्बर–११ चौकीसत्ताबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८ लाख ६५ हजार ६ सय ८० रुपैया बराबरको चिनि, मिश्री, जुत्ताचप्पल, कपडा, हार्डवेयर, मोबइलका सामान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।

त्यसैगरी कैलालीको धनगढी उपमहा नगरपालीका वडा नम्बर–२ पुरानो भन्सार रोड, गोदावरी नगरपालिका वडा नम्बर –१ धनगढी रोड र टीकापुर नगरपालिका वडा नम्बर–९ बालुवाटारबाट भारतबाट भन्सार छली ल्याएका २ लाख २९ हजार ९ सय मूल्य बराबरको प्याज, बिडी, सुर्ती, सुटपिस, फोटो फ्रेमिक कभर, फोटोकपी पेपर, प्लाष्टिक झिल्ली, छिद्रा माछा लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न