"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली भन्सार कार्यालय झुलाघाटबाट एक लाख १० हजार बढीको अवैध सामान बरामद

No data was found

Khabar Raftar

कात्तिक २८ बैतडी । महाकाली भन्सार कार्यालय झुलाघाटबाट ६५ किलोमिटर टाढाको महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट प्रहरीले एक लाख १० हजार रुपैयाँ भन्दा बढीको भन्सार छली गरी ल्याइएको अवैध सामान बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले सोमबार तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिका वडा नम्बर –१, महाकाली नदी किनारको नागार्जुनस्थित खाणघाटबाट चिनी, मिस्री, चामल, आँटा, सलाई, लेडिज चुरा, लेडिज हाते पर्स, स्याम्पु, खेलौना, कापी, लगायतका सामान बरामद गरेको हो ।

बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालयमा बुझाइएको बताइएको छ । भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी एक लाख १० हजार ६ सय ११ रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी गराए ।

केही दिन अघि तल्लोस्वराड क्षेत्रबाटै महाकाली नदी किनारको अवैध नाका प्रयोग गरी ल्याएको १६ क्विन्टल चिनी बोकेको ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार बुझाएको उनले जानकारी गराए ।

पछिल्लो समय तल्लोस्वराड क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई जोड्ने भारतसँग सीमा जोडिएका डुङ्गा चल्ने नाकाबाट भन्सार छलेर अवैध सामान भित्रिन थालेको सूचना पछि प्रहरीले ती स्थानमा गस्तीटोली बढाएको प्रहरीले जानकारी गराएको छ ।

शिवनाथ र पञ्चेश्वर नाकामा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा पोष्टले अवैध सामान भित्रिन नदिन गस्ती गर्दै आएको प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न