"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङलाई आलुखेतीमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना

No data was found

Khabar Raftar

प्रदिप मलासी, फागुन १४ बझाङ । बझाङलाई आलुखेतीमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले आलु खेतीलाई प्राथमीकता दिएको छ । खाद्यान्न संकटको अन्त्य गरी पोषण सुनिश्चिता र कृषकको आयस्तर बृद्घि गर्न आलु खेतीमा आधुनिक रुपको उत्पादन प्रबिधिको प्रयोग गरिएको आलु जोन बझाङ्गका नायव प्राबिधिक सहायक कुम्भराज रोकायाले बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बझाङ्गद्वारा सरोकारवालाहरुसंग गरिएको १ दिवशिय अन्तरक्रिया कार्यक्रममा रोकायाले उक्त कुराको जानकारी गराएका हुन ।

कृषि आधुनिकरण परियोजना अन्तरगत शुक्रवार बझाङ्गका परियोजना संचालन र सम्पन्न गरेका कृषि उपजका सम्भावना उत्पादनका आधारमा पकेट,ब्लक,जोन र सुपरजोन संचालनमा रहेको उनले जानकारी गराए । बझाङ्गको खाद्यान्न संकटको अन्त्य गर्न पोषण सुनिश्चिता र कृषकको आयस्तर बृद्घि,आलु खेतीमा आधुनिक रुपको उत्पादन प्रबिधिको प्रयोग मार्फत अनुकुल स्थान र समय अनुसारकै आलुखेती गर्ने लक्ष्य उद्घेश्य लिएर परियोजना अघि बढेको उनले जानकारी गराउनु भयोज्ञ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले बझाङको तलकोट गाउपालिकाको १,२,६,र ७ शुर्मा गाउपालिकाका सबै वडा,मष्टा गाउपालिकाको १,२,र७,खप्तडछान्ना गाउपालिकाका े४, ५ र ७, जयपृथ्वी नगरपालिकाको १,३,४,७,९र ११ छबिसपाथीभेरा गाउपालिकाको १ ,२, ५, ६, र ७, दुर्गाथली गाउपालिकाको १ र २, केदारस्यु गाउपालिकाको १,४ जिल्लाका ३० वडामा आलुजोन कमान्ड क्षेत्र बनाएको परियोजनाले जानकारी गराएको छ । छबिसपाथीभेरा ५,तलकोट गाउपालिका १,२ र ८,जयपृथ्वी नगरपालिकाको ११ र शुर्मा गाउपालिकाका सबै वडामा सिमि जोन संचालन गरेको बताइएको छ । भुगोल अनुसार आलु लगाउने उपयुक्त समय शरदकालिनमा भाद्र असोज हिउदमा मंसिर पुस र वर्खामा फाल्गुन चैत्रमा लगाउदा आलु राम्रो उत्पादन हुने वरिष्ठ कृषी अधिकृत तथा परियोजना प्रमुख सबिता कुमारी जोशी कठायत बताएकी छन ।

जिल्लामा अर्गानिक आलु उत्पादन क्षेत्रको रुपमा सुइल मयाना, भामचौर, काँडाचौर, पुगर, बाडेगाउ, रिलु अर्गानिक आलु उतपादन क्षेत्रका रुपमा चिनिदै आएका छन । आलु खेतीमा कृषक आकर्षणता तिव्र बनाउन आलुजोन परियिोजनाले जिल्लाका कृषक उद्यमी,फर्म तथा ,समुहलाई सीप र प्रबिधिको हस्तान्तरण गरि ५०% अनुदानमा जोत्ने हाते टयाक्टर लगाएतका प्रबिधिक उपकरण, आलुको उन्नत जातको बिउ मल उपलब्ध गराउदै आएको र परियोजना काम गर्ने जिल्ला भरिका सबै जोन सिमि जोन लगाएत न्य अआलु उत्पादन थप क्षेत्रका लागि आर्थिक वर्ष २०७८÷०७९मा ३ करोड,१६ लाख,२०हजार बजेट बिनियोजन भएको आलु जोन बझाङ्गका नायव प्राबिधिक सहायक कुम्भराज रोकायाले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न