"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरीमा तिज विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

भरत दास ,भदौ २२ धनगढी । दलित महिला कृषक समुह गोदावरी नगरपालिका वडा नम्बर ३ ले आयोजना गरेको तिज विषेश शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भेएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहकार्य मा शनिबार चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गणमा सम्पन्न भएको हो। गोदावरी नगरपालिकाका उपप्रमुख सारदा देवि रोकाया को प्रमुख अतिथिमा सम्पन्न भएको उक्त शुभकामना आदानप्रदान कार्यक्रममा दलित महिला कृषक समुहकी अध्यक्ष इसरा बिक को अध्यक्षत्मा सम्पन्न भएको थियो। विशिष्ट अतिथि गोदावरी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तेज राज अवस्थी दलित महिला संघ फेडोका प्रदेश अध्यक्ष अम्बिका ताम्राकार रहनुभएको थियो।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथिक तथा गोदावरी नगरपालिका उपप्रमुख हामीले संस्कृतिको जगेरना गर्नुपर्छ हामीहरूले राम्रो कुरा स्वीकार गर्नुपर्ने र नराम्रो कुरालाई त्याग गर्नुपर्ने हुन्छ। महिलाहरूको महान पर्व हरितालिका तीज यो पर्वको एउटा छुट्टै नै इतिहास रहेको उनले बताइन अहिले विभिन्न किसिमका सामाजिक सञ्जालमा देखिने उसिङ्गल खाले तीजको नाममा बदनाम भइरहेको हुनाले हामीले एसलाइ संस्कृति जगर्ना गर्ने उद्देश्यका साथ मानाउनु पर्छ। सुदूरपश्चिममा अझै पनि त्यस्तो नभएको हाम्रा दिदीबहिनीहरुले यसलाई एकदम सभ्य र भव्यका साथ मनाउनुपर्छ व्रतको नाममा दिनभरि नै पानी नखाएर आफ्नो स्वास्थ्यलाई नै बिगार्ने खाली त्यसलाई हामीले परिवर्तन गर्नु नै पर्छ। रुबीवादी सोचलाई हामीले परिवर्तन गर्दै जानू पर्ने बताइन।

दलित महिला संघ फेडोकी प्रदेश अध्यक्ष अम्बिका तम्राकार तथा विशिष्ट अतिथि आफ्नो स्वास्थ्यलाइ मध्यनजर गरेर व्रत बस्न पर्ने महिलाहरूलाई धर्मले पनि अलि बढी नै जिम्मेवारी दिएको जस्तो देखिन्छ।

दाजुभाईको आयु बडाहुन लाई होस अथवा श्रीमान को आयु बडाहुन होस महिलाहरुले व्रत बस्नु पर्ने । घर बाहिर हुदा सबै हामी एक हौं भन्छ्न तर घर आउदा विभेद सुरु भइहाल्छ त्यही मिनरल वाटरमा विभेद नहुने तर कुनै गैरदलितले दलितको धाराको पानी खान नमिल्ने हामीले बजारमा विभिन्न किसिमका सरसामान किन्छौँ। के त्यसमा दलित समुदायले छोएको हुँदैन र हिन्दू धर्मका महिला महिलाहरूले अति नै व्रत बस्छन्। त्यसोभए उनका श्रीमान नमर्नुपर्ने क्रिश्चियन धर्मका महिलाले व्रत कम गर्छन् उनका श्रीमान बढी मान्नुपर्ने त्यस्तो त देखिँदैन हो संस्कृति जगेर्ना गर्नुपर्छ त्यसमा सभ्य र भव्य तरिकाले रुडीवादी परम्परालाई बिस्तारै चिर्दै जानू पर्ने बताइन।

विशिष्ट अतिथि तथा गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हामीहरुले हाम्रो भेषभुषामा रहेर काम गर्नुपर्ने पनि बताए हामीले देखासिकी नभएर आफूसँग जे छ त्यसैमा न रमाउनुपर्ने उनले बताए महिलाहरूको महान पर्व हरितालिका तीज धार्मिक दृष्टिकोणले यसको महत्त्व धेरै रहेको छ धार्मिक महत्वका साथ सम्पूर्ण दिदीबहिनीहरूले तीज पनि बनाउनुपर्ने र अहिले विशेषगरी सामाजिक सञ्जालमा देखिँदै छ विभिन्न खाले तीजका नाममा बदनाम हुने खाले कार्यक्रम भइरहेको हुँदा हामीले त्यतातिर नगई सभ्य र भव्य तरिकाले तीज मनाउनुपर्छ उनले बताए र अर्को चोटी वडाबासीले सम्पूर्ण महिला दिदीबहिनीहरु मिलेर आए भने योभन्दा दोब्बर आर्थिक सहयोग तीज विशेष कार्यक्रमलाई गर्ने उनले प्रतिबद्धता समेत गरेका हुन। उक्त कार्यक्रम राजु कडाराले सञ्चालन गरेका थिए।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न