"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सार छलीका अवैध सामान बरामद

No data was found

Khabar Raftar

भदौ ११ धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट नौ लाख ३१ हजार ६ सय बरावरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार सोमवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर–९, को त्रीवेणीघाट, भजनी नगरपालिका वडा नम्बर–३ को बर्दवाफाँटा, सोही नगरपालिका वडा नम्बर–६ को नवलपुर, टीकापुर नगरपालिका वडा नम्बर–१ को ब्लक नंम्बर १२ नजिक, वडा नम्बर–८ को पायलगाउँ, जोशीपुर गाउँपालिका वडा नम्बर–३ को लक्कड, र जानकी गाउँपालिका वडा नम्बर–४ को झबैपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको करिब सात लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।

प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुटपीस, कुर्ती, मोबाइल चार्जर, एयरफोन लगायतका सामानहरू बरामद गरिएकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी सोमवार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–५ को सुकासाल, वडा नम्बर–९ को मटेना र वडा नंम्बर ११ को भन्सार कार्यालय नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका करिब दुई लाख १६ हजार ६ सय मूल्य बराबरको चिनी, खाने तेल, पेय पदार्थ, दाल, बेसन, सुर्ती, सरप, जिरा, खेलौना, साडी, फोटो फिरेम, फोटो पेपर, गुलाव जामुन, साइकलका सामान, किराना सामान, हार्डवेयरका सामान, प्लाष्टिक झिल्ली लगायतका सामानहरू बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न