"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दश लाख ७२हजार मूल्य बराबरको अबैध समान सहित २ जना पक्राउ 

No data was found

Khabar Raftar

असार १७ धनगढी । दश लाख ७२ हजार मूल्य बराबरको अबैध समान सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । यही असार १५ गतेका दिन अन्दाजी २ बजेका समयमा धनगढी उप–महानगरपालिका वडा नम्बर. ०१ नवदुर्गा मन्दिर नजिकबाट श लाख ७२ हजार मूल्य बराबरको अबैध समान सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको हो ।
जिल्ला प्र्हरी कार्यालय कैलालीबाट प्रहरी नायव उपरिक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटि गएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बरं. ०१ बस्ने ३१ बर्षको हरि बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२७९ नंम्बरको म्याजिक गाडीलाई शंका लागी चेकजाँच गर्दा उक्त मूल्य बराबरको सामान बरामद गरिएको हो ।
त्यसैगरी धनगढी उप–महानगरपालिका वडा नंम्बर. ०९ बस्ने बर्ष ४० की सरस्वती बि.क., गाडी चालक र म्याजिक गाडी सहित भारतबाट भन्सार छली ल्याएको, सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरी अन्दाजी .१० लाख ७२ हजार मूल्य बराबरको मालसमानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी त्रिनगर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न