"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातकै कारण दलितहरुले कहिले सम्म पीडा भोग्ने ?

No data was found

Khabar Raftar

जातकै कारण अत्यन्तै क्रुर्र र अमानविय घटना रुकुममा घटाईयो । जातकै कारण मारीएका जाजरकोटका नवराराज वि क सहितको सामुहिक हत्याकाण्डले नेपालकै ईतिहाँसमा कालो पोतेको छ । यस्ता घटनाहरु जातकै कारण अझै घट्दै आएका छन । प्रेम विबाहकै कारण मारीएका काभे्रका अजीत मीजारले अहिले सम्म न्याय पाउन सकेका छैनन । अन्र्तजातिय प्रेम सम्बन्धकै कारण सुनसरीका अर्जुन विश्वकर्मालाई मर्न बाध्य पारीयो ।

यी त नमूना उदाहरण मात्र हुन देश भरी अन्र्तजातिय प्रेम सम्बन्ध र जातिय विेभेदकै कारण मारीनेहरुको संख्या नेपालमा बढदै गएको छ । अपराधीहरुलाई कारबाही नभएकै कारण यस्ता घटनाहरुमा बुद्धी हुदै गएको हो । जातकै कारण उमेर नपुगेको बहानामा थुप्रै जोडीहरुलाई अलग गरीएका छन ।

अझै भन्ने हो भने अन्र्तजातिय विबाहमा उमेर नपुगेर अभिभावकको जिम्मा लगाएका केटी पक्षधरले बलात्कारको मुद्धा लगाएर फसाउदै आएका छन । जातक कारण हत्या गर्ने , आत्म हत्या गराउन बाध्य बनाउने ,ज्यान मार्न दुरुत्साहन गराउनेलाई सरकारले शक्त कारबाही गर्न आवश्यक छ ।

पीडितहरुलाई न्याय दिलाउन आवश्यक छ । छुवाछूत मुक्त राष्ट्रको आभास राज्यले दिलाउन आवश्यक छ । जातिय विभेद गर्नेलाई कडा कारवाहि गरी नागरिकलाई कानूनी राज्यको आभास दिलाउन आवश्यक छ । जातकै आधारमा दलितहरुले भोग्दै आएको पीडाको अन्त्य गर्न आवश्यक छ । जातकै कारण दलितहरुले कहिले सम्म पीडा भोग्ने भन्ने प्रश्नको अन्त्य गर्न आवश्यक छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न