"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

थप १ हजार ३ सय ८६ जनामा संक्रमणको पुष्टि ,११ जनाको मृत्यु

No data was found

Khabar Raftar

माघ २३ काठमाण्डौ । नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ भने कोरोना भाइरस संक्रमणका कारण देशभरमा थप ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ५१ जनाको नमुना परीक्षण गर्दा थप १ हजार ३ सय ८६ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १ सय ८३ र दुई हजार ८ सय ८ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ३ गरी १ हजार ३ सय ८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ हजार ७ सय ४ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ४५ हजार २ सय ४८ कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४३ हजार ९ सय ३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने एक हजार ३ सय १६ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरु मध्ये २ सय ६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ६ सय ८९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तैगरी नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने ९ लाख ९ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तैगरी १० वर्ष मुनिका २८ जना बालबालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५५ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न